• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाहका लोकप्रिय नेता रुकबहादुर केसीको स्मरणमा ठाउँ-ठाउँमा शोकसभा


  •   सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कोषाध्यक्ष एवम् प्रवासी नेपालीका प्रिय नेता रुकबहादुर केसीको स्मृतिमा भारतका विभिन्न स्थानमा शोक सभाको आयोजना गरिएको छ । मूल प्रवाह केन्द्रीय समितिले घोषणा गरेको शोक सप्ताह अन्तर्गत भारतका विभिन्न शहरमा श्रद्धाञ्जली सभाको आयोजना गरी नेता केसीप्रति सम्मान प्रकट गर्नेक्रम जारी छ ।

    Advertisement

    रोपड
    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको रोपड नगर समितिले पनि प्रत्यक्ष कार्यक्रम गरि शोकसभा सम्पन्न गरेको छ । कार्यक्रममा नेता केसीप्रति दुई मिनट मौनधारण गरि श्रञ्द्धाजली अर्पण गरिएको थियो ।

    शोक मन्तव्य दिने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, क्षेत्रीय सदस्यहरु शिवलाल लामिछाने, मञ्जु थापा, नगरसमितिका लालबहादुर थापा, लक्ष्मी गुरुङ, प्रजापती सापकोटा, कलाधर सापकोटा, भक्तबहादुर थापा लगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम दयाराम लामिछानेको अध्यक्षतामा तथा नगर सचिव बिष्णु गुरुङको सञ्चालनमा सम्पन्न गरिएको थियो ।

    जालन्धर
    यसैगरी मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षत्रीय समितिद्वारा सञ्चालित नगर समिति जालन्धरको आयोजनामा शोकसभा सम्पन्न गरिएको छ । केसीको तस्बीरमा पुष्प अर्पित तथा २ मिनटको मौनधारण गरि श्रञ्द्धाजली दिइएको थियो ।

    कार्यक्रमको अध्यक्षता दिल बहादुर गाहाले गर्नुभएको थियो । कोरोना महामारीको कारण उपस्थिति हुन नसकेका नेता कार्यकर्तालाई बेलुका ७ः१५ बजे यथास्थानबाट मौनधारण गरी श्रञ्द्धाजलि दिन आग्रह गरिएको केन्द्रीय सदस्य कुलबहादुर बगालेले जानकारी दिनुभयो ।

    जोवाई
    यता जोवाई नगरसमितिले पनि एक कार्यक्रमको आयोजना गरी नेता केसीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नगर अध्यक्ष थानेश्वर पाण्डेको अध्यक्षता तथा क्षेत्रीय सदस्य मधु शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा अर्जुन खनाल, गोपिराम सुनार, थानेश्वर पाण्डे, कृष्ण कँडेल, जमुना खत्री, हर्कबहादुर सुनार, विष्णु शर्मा, विना क्षेत्री, दामु लिम्बु, दीपक श्रेत्री, ज्ञानप्रसाद शर्मा लगायत नेता कार्यकर्ताहरुले केसीको तस्बिरमा माल्यार्पण गरी श्रद्धा प्रकट गर्नुभएको थियो ।

    पूर्वी भारत क्षत्रीय समिति
    भारत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिले भर्चुअल माध्यमबाट रुकबहादुर केसीको सम्झनामा शोकसभाको आयोजना गरिएको छ । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल र पूर्वी भारत क्षेत्रीय अध्यक्ष हरिप्रसादको अथिति आशनग्रहण पश्चात एक मिनट मौन धारण गरी श्रञ्द्धाजली दिइएको थियो ।

    कार्यक्रममा रुकबहादुर केसीले संगठनलाई पुराउनु भएको योगदान र अल्पायुमा उहाँको मृत्युले पुराएको क्षतिबारे चर्चा गरिएको थियो । शोकमन्तव्य दिने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, पुर्वी भारत अध्यक्ष हरिप्रसाद शर्मा, राँचीबाट इन्द्रबहादुर थापा, भुवनेश्वरबाट थम्मन जिसी, रेकम जिसी, केन्द्रीय सदस्य गिरिराज परियार, केन्द्रीय सदस्य हेमकुमार थापा, केन्द्रीय प्रतिनिधि शम्मरबहादुर माझी, कटकबाट शिवकुमार सुतार, विष्णु श्रीनेत, कोलकाताबाट धनबहादुर भुसाल, रामबहादुर जिसी लगायत हुनुहुन्थ्यो ।

    कार्यक्रम विष्णु श्रीनेतको सञ्चालन तथा रेकम जीसीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

    मूल प्रवाहका कोषाध्यक्ष रुकबहादुर केसीको कोरोना संक्रमणबाट निधन

    मूल प्रवाहका कोषाध्यक्ष केसीको स्मृतिमा भारतब्यापी शोकसभा

    सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.