• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

पशुपतिनाथको पुजा हरिद्वारमा विस्फोट भयो : महामन्त्री सिंह


  •   बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देशमा पुनः राजतन्त्र फर्काउन ठूलो षडयन्त्र भइरहेको बताउनुभएको छ । बिहीबार युगदर्शनले आयोजना गरेको नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान कार्यक्रममा महामन्त्री सिंहले हिन्दु राज्य स्थापना गर्ने र त्यसैको आधारमा राजतन्त्र फर्काउने प्रयास भइरहेको बताउनुभयो ।

    Advertisement

    केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा गरेको पुजा तथा सुनको जलहरी लगाउन आदेश दिएको स्मरण गर्दै महामन्त्री सिंहले पूर्वराजा ज्ञानेन्द्रको धार्मिक भ्रमण र ओलीको पशुपति पुजाबीच सम्बन्ध रहेको जिकिर गर्नुभयो ।

    ‘कसैले मन्दिरमा गएर गर्ने पुजाआजालाई हामी खासै महत्व दिन्नौँ । मन्दिर जाने, पुजा गर्ने व्यक्तिको व्यक्तिगत कुरा हुन्’ सिंहले भन्नुभयो, ‘तर, पशुपतिको पुजा र हरिद्वारको पुजामा सम्बन्ध छ । हरिद्वारको कुम्भमेलामा ज्ञानेन्द्रलाई नेपालको नरेशकै रुपमा सम्मान गरियो । पशुपतिको पुजा हरिद्वारमा गएर विस्फोट भएको हो ।’

    देशलाई पुनः प्रतिगमनतिर फर्काउने पुरा प्रयत्न भइरहेको दाबी गर्दै महामन्त्री सिंहले नेपाल पत्रकार महासंघले ती षडयन्त्रलाई चिर्नुपर्ने बताउनुभयो । उहाँले महासंघको निर्वाचन परिणाम प्रतिगमनको पहिलो हार भएको पनि बताउनुभयो ।

    कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्र र संविधान रक्षाका लागि महासंघले जहिल्यै पनि खबरदारी गर्ने बताउनुभयो । श्रमजिवी पत्रकारका हक अधिकार रक्षाका लागि महासंघ निरन्तर लागिपर्ने पनि उहाँको भनाई थियो ।

    पत्रकार महासंघ एउटा आन्दोलन भएकोले त्यहाँ सबै विचार, भूगोल र क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने महासंघको मान्यता रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले निर्वाचनमा पराजित भएका उम्मेदवारहरुको विचारलाई पनि आफूले ग्रहण गर्ने र सबैलाई मिलाएर लैजाने बताउनुभयो ।

    कार्यक्रममा महामन्त्री सिंहले महासंघका अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष उदय जिएम र केन्द्रीय सदस्य माधव पौडेलललाई खादा तथा अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, पूर्वसचिव कृष्ण अधिकारी, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढामगर, युगदर्शनका सम्पादक विद्यानाथ अधिकारीको आतिथ्यता रहेको थियो ।

    युगदर्शनका अध्यक्ष आनन्द शर्माको अध्यक्षता, व्यवस्थापक हरिकान्त शर्माको सञ्चालन र गोविन्द शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.