• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राष्ट्रिय जनमोर्चाले पार्टी सदस्यका लागि आचार संहिता बनाउने


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाले पार्टी सदस्यहरुका लागि आचार संहिता निर्माण गर्ने भएको छ । बुटवलमा जारी चौथो राष्ट्रिय सम्मेलनले पार्टी सदस्यहरुको आचार संहिता बनाउने निर्णय गरेको नेता मनोज भट्टले जानकारी दिनुभयो । सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिले त्यस्तो आचारसंहिता बनाएर लागू गर्नेछ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन अन्तर्गत आज तेस्रो दिन पनि बन्द सत्रको कार्यक्रम जारी छ । सम्मेलनले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन र घोषणा पत्र सर्वसम्मत पारित गरेको छ । संशोधित विधानअनुसार अब राजमोका प्रदेश समितिहरु कार्यकारी भूमिकामा रहनेछन् ।

    सम्मेलनको तेस्रो दिन आज आर्थिक प्रतिवेदनउपर छलफल भइरहेको छ । आर्थिक प्रतिवेदनमाथिको टुंगो लागेपछि आलोचना आत्मालोचना गरिने र निर्वाचन आयोग गठन हुने नेता भट्टले जानकारी दिनुभयो । आजै नयाँ नेतृत्व चयन गरेपछि घोषणा सभासहित चौथो राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।

    चैत २४ गते अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको सम्मेलनमा हिजोदेखि बन्दसत्रका कार्यक्रम सञ्चालन भइरहेको हो । कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल, नेताहरु बोमबहादुर खत्री, मनोज भट्ट र राजाराम चौधरी रहेको अध्यक्षमण्डल गठन गरी बन्द सत्र सञ्चालन गरिएको थियो ।

    बन्द सत्रमा १० वटा ग्रुप बनाएर विभिन्न विषयमा छलफल भइरहेको छ । ग्रुप छलफलबाट आएका सुझावसहित पार्टीको राजनीतिक प्रतिवेदन, विधान र घोषणासभा पारित भइसकेको छ भने आर्थिक प्रतिवेदनउपर छलफल जारी छ ।

    यो पनि :

    राजमो सम्मेलन : बन्द सत्र जारी, १० वटा ग्रुपमा छलफल

    सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : केसी

    राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई मसालको शुभकामना

    सम्मेलनलाई शुभकामना दिँदै मित्र दलहरुले भने : राजमोले लिएका अडान स्वागतयोग्य

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.