• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पश्चिम भारतमा मूल प्रवाहकाे प्रशिक्षणसँगै समिति गठन तीब्र


  •   आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
  • धनविर पुन, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत विभिन्न नगर समितिहरुका प्रशिक्षण सम्पन्न भएको छ।

    Advertisement

    समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य गोविन्द थापा, भिमसिंह विष्ट, क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की, उपाध्यक्ष कृष्ण कुँवर, कोषाध्यक्ष श्रीधर शर्मा, महिला नेतृ रमकला काउछा लगायतका विभिन्न नेता कार्यकर्ताहरुको सहभागितामा फरक– फरक मितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्कीले जानकारी दिनु भयो ।

    क्षेत्रीय समिति अन्तरगत सिलवासा, वापी पूर्व, वापी पश्चिम, दमन, नाडियाड र अहमदावादमा महासचिव ठाकुर खनालको विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

    प्रशिक्षणमा देशको तत्कालिक राजनीतिक परिस्थिति,प्रवासमा नेपालीहरुले भोग्नु परेका विभिन्न प्रकारका समस्याहरु र सामाधान, संगठनले खेल्दै आएको भुमिकाको बारेमा प्रशिक्षण चलाइएको थियो ।

    सिलवासमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम नगर सदस्य दिलीप खरेलको सञ्चालन, नगर अध्यक्ष छोटेलाल चौधरीलेको अध्यक्षतामा अघि बढेको थियो ।

    गुडगावमा टोल भेला सम्पन्न
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तरगर्त पूवी एरिया समितिद्वारा सञ्चालित सेक्टर ५७ टोल समितिको बार्षिक भेला क्षेत्रीय समितिबाट कमल रायमाझीको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे । उक्त भेलाले ७ सदस्यीय सेक्टर ५७ टोल समिति गठन गरिएको छ ।

    समितिको अध्यक्षमा रमा रेश्मी मगर, सचिव, निसान घर्ती मगर, कोषाध्यक्षमा भगवती घर्ती मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रुपसिंह रेस्मी, अन्जु रेस्मी, माया घर्ती मगर र रिता पौडेल रहनुभएको छ ।

    त्यसैगरि सोही नगर र एरिया समितिद्वारा सञ्चालित बिजय नगर टोल समितिको बार्षिक भेला लाल बहादुर रानाको अध्यक्षता जित बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको छ । भेलामा क्षेत्रीय सदस्य कमल रायमाझी, नगर समितिकी माया बिक आतित्थ्यता रहेको थियो ।

    भेलाले लाल बहादुर रानाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बलराम केसी, सचिव होमबहादुर थापा, कोषाध्यक्षमा सुरज कुमार रहनुभएको छ भने सदस्यहरुमा बलराम केसी, पुनमजीतबहादुर बिक, नबरत्न केसी र मिथुन सुनार हुनुहुन्छ ।

    भिवाडीमा एरिया समिति गठन
    एकता समाज नगर समिति भिवाडी अन्तर्गत यूआटि एरिया समिति गठन गरिएको छ । नगर सदस्य काजीराम श्रेष्ठ, किशोर राई र रामबहादुर थापाको बिशेष पहलमा गठन भएको सो एरिया समितिमा अध्यक्षमा राजु खत्री, सचिव नारायण तिवारी र कोषाध्यक्षमा राम कुमार नेपाली रहनु भएको छ ।

    त्यस्तै सदस्यहरुमा राजु बुढामगर, निरोज खत्री, होमबहादुर कुमाल र एक स्थान रिक्त रहने गरि सो एरिया समिति गठन गरिएको छ ।

    लाडरुम्बाइको चारकिलोमा एरिया समिति गठन
    एकता समाज लाडरुम्बई नगर समिति अन्तर्गत चारकिलोमा गेजरमान आलेको पहलमा एरिया समिति गठन गरिएको छ । भेलाको उद्घाटन केन्द्रीय सल्लाहकार अमित केसीले गर्नुभएको थियो ।

    हरि केसीको अध्यक्षता र मोहन ठकुरीको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई तिर्थबहादुर राईले स्वागत गर्नुभएको थियो ।

    भेलाले लोकेन्द्र सुब्बाको अध्यक्षतामा ११ सदस्य चारकिलो एरिया समिति गठन गरिएको छ ।  समितिको उपाध्यक्षमा विकास खत्री, सचिव कविन्द्र चोमजोङ, उपसचवि मोहन राई र कोषाध्यक्षमा चन्द्र राई रहनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा गेजरमान आले, कृष्ण कार्की, चारसुरे लिम्बु, गंगा सुब्बा, भिम सुब्बा र गोविन्द कोइराला हुनुहुन्छ । नयाँ समितिको घोषणा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार अमित केसीले गर्नुभएको थियो ।

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.