• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गुल्मीको सत्यवती र मुसिकोटमा राजमोको विरोध शभा


  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल, तम्घास ।
    राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीका विभिन्न स्थानमा विरोध सभाको आयोजना गरेको छ । शुक्रबार रावजमोले सत्यवती र मुसिकोटमा विरोध सभा सम्पन्न गरेको हो ।

    Advertisement

    सत्यबती गाउँपालिकामा भएको विरोध सभालाई राजमोका केन्द्रीय सदस्य एवम् कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभयो ।

    नेत्री थापाले बलात्कार पछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका बलात्कारी र हत्यारालाई छिटो पत्ता लगाएर कारबाही गर्न पनि माग गर्नुभयो ।

     

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता रामकुमार क्षेत्रीले पनि सम्बोधन गर्नुभएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला कोषाध्यक्ष टेकबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमान सिहं पुन,अखिल नेपाल युवक संघका खिम बुचा मगरलगायतको आतिथ्यता रहेको थियो ।

    राजमो सत्यवती गाउँपालिका अध्यक्ष मित्रलाल तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कमल पुलामी र सन्चालन नेत्र रानाले गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिएका थिए ।

    त्यसैगरी मुसिकोटमा सम्पन्न विरोध सभालाई राजमो जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङ्गी, राजमो नेताहरु हरि न्यौपाने, इस्वरी आचार्य, गोपाल नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोर्चा मुसिकोट नगरपालिकाका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षयता र अर्जुन परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    राष्ट्रिय जनमोर्चा गुल्मीले फागुनमा पनि संगठन र संघर्ष अभियान संचालन गर्ने जनाएको छ ।

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.