• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एकै दिन दुई आमाको शोक सभा


  •   शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
  • केपि विरही, युएई ।
    युएई नेपाली एकता समाज केन्द्रीय समिती र महिला विभाग क्षेत्रीय समितिको संयुक्त आयोजनामा दुई महान आमाहरुको सम्झनामा शोक सभाको आयोजना गरिएको छ । युएई एकता समाज केन्द्रिय कार्यवाहक अध्यक्ष दिनेश थापाको ममतामयी आमा र महासचिव टिकाराम नेपालीको ममतामयी आमाहरुको सम्झनामा शोक सभा सम्पन्न गरिएको हो ।

    Advertisement

    समाजका कार्यबाहक अध्यक्ष दिनेश थापाकी ममतामयी आमा अर्घाखाँचीको मालरानी गाउँपालिका–६ निवासी दुर्गाकुमारी थापाको मंसिर १८गते निधन भएको थियो भने महासचिव टिकाराम नेपालीकी ममतामयी आमा बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्ती निवासी भूमा नेपालीको मंसिर २५ गते निधन भएको हो ।

    शनिबार भएको शोकसभामा दुवै आमाहरुको सम्झनामा एकमिनेट मौनधारण गरिएको थियो भने अविर र माला चढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा समाजका केन्द्रीय सदस्य राम अविरले यी दुई आमाहरुको अकल्पनीय घटनाले सिङ्गो एकता समाज परिवार शोकमा डुबेको भन्दै सधैँ गरिखाने वर्गको हितमा राष्ट्र र राष्ट्रियताको पक्षमा समर्पित सहयोद्दा साथीहरुलाइ जन्म दिने महान आमालाई सलाम गर्नुभएको भएको थियो ।

    उहाँले संसारको सबैभन्दा अमूल्य चिज आमा हो भन्दैआमाहरु उच्च सम्मान व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो

    श्रद्धाञ्जली सभामा महिला विभाग केन्द्रीय सदस्य साबित्रा खनाल, महिला विभाग क्षेत्रीय उपाध्यक्ष मन्जु शर्मा, क्षेत्रीय सचिव बिना तामाङ, अनिल श्रेष्ठ, रिता घिमिरे, साबित्रा घर्ती, अर्जुन उपाध्य, नारायण केसी, नरबहादुर थापा, डिल्लीराम खनालले शोक मन्तब्य राख्नु भएको थियो ।

    महिला विभाग क्षेत्रीय अध्यक्ष खिममाया तिवारीको अध्यक्षता र एकता समाज अबुधावी क्षेत्रीय समितिका सदस्य अर्जुन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    यो पनि :

    युएई नेपाली एकता समाजका अध्यक्ष थापालाई मातृशोक

    युएई नेपाली एकता समाजका महासचिव नेपालीलाई मातृशोक

     

    शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.