केपी विरही, युएई ।
युएई नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष दिनेश थापालाई मातृशोक परेको छ । अर्घाखाँचीको मालरानी गाउँपालिका–६ निवासी थापाकी आमा दुर्गाकुमारी थापाको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
Advertisement
युएई नेपाली एकता समाजले कार्यबाहक अध्यक्ष थापालाई परेको मातृशोकप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।