• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपाल क्यान्सर सर्भाइबर सोसाइटीद्वारा सचेतना कार्यक्रम सम्पन्न


  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कोभिड रोगसित जुधिरहेका तथा सो रोगबाट विजय प्राप्त गरेका क्यान्सर सर्भाइबरलाई लक्षित गरी भर्चुअल कार्यक्रम सम्पन्न भएको छ । अवारनेस एन्ड एक्पेरियन्स सेयरिङ वेबिनार नाम दिइएको सो कार्यक्रम यही शुक्रवार सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा ह्याम्स हस्पिटलका डा. राजु पङ्गेनी (एमडी, डिएम पल्मनोलोजी र पाटन एकेडमी अफ हेल्थ साइन्सका डा. अरुण शाही (एमपिएच, एमडी मेडिकल अन्कोलोजी) को उपस्थिति रहेको थियो ।

    दीर्घरोगीहरू कोभिडबाट बच्न विभिन्न सचेतनालाई ध्यान दिनुपर्ने बताउदै डा. पङ्गेनीले ‘कोभिड भएको ९ दिनपछि भाइरस सर्ने क्षमता नरहेको’ बताउनुभएको थियो । भाइरसका कारण अनौठो प्रकारका लक्षण देखिरहेको बताउँदै उहाँले ‘एकचोटी भाइरस भएपछि दोहोरिने सम्भावना एकदमै न्यून भएको’ उहाँको धारणा थियो । तर दोहोरिएको अवस्थामा बिरामीलाई अझ बढी सिकिस्त बनाउने वहाँको तर्क थियो । बिरामीले केहि भएको छैन भन्ने तर अक्सिजनको मात्रा एकदमै कम भएर बिरामी एकदमै सिकिस्त बनाउने हुनाले यो रोगलाई साइलन्ट किलर पनि भन्ने सकिने डा. पङ्गेनीको धारणा थियो । डाक्टरको सल्लाह बिना कुनै एन्टिबायोटिक खान नहुने बताउदै उहाँले आवश्यकतानुसार रेम्डेसिभर, स्टेरोइड र रगत पगाल्ने इन्जेक्सन दिने गरिएको बताउनुभयो । अक्सिजन कम भएमा घरमा घोप्टो परेर तथा कोल्टे फेरर सुत्दा केही अक्सिजनको मात्रामा सुधार हुन सक्ने उहाँले बताउनुभयो ।

    सो वेबिनारलाई सम्बोधन गर्दै डा. अरुण शाहीले नियमित रूपमा किमो, ब्लड क्यान्सर, बोन मेरो ट्रान्सफरका बिरामीलाई कोभिडले आक्रमण गर्ने बढी सम्भावना हुने बनाउनुभयो । कोभिडभन्दा पनि क्यान्सरको रोग खतरनाक भएकाले विभिन्न स्वास्थ्यसम्बन्धी मापदण्ड पुराएर क्यान्सर रोगको उपचारलाई निरन्तरता दिनुपर्ने उहाँको धारणा थियो । ‘क्यान्सरको बिरामीसित बस्दा आफू तथा आफ्नो सम्पूर्ण परिवारलाई नै कोभिड–१९ ले आक्रमण गरेको’ आफ्नो अनुभव सुनाउँदै उहाँले ‘कोभिड–१९ सित डराउने होइन, सहज रूपमा स्वीकार गर्नुपर्ने’ बताउनुभयो ।

    क्यान्सर सर्भाइबर रुबी क्षेत्री र शोभाको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा क्यान्यसर सर्भाइबर सिर्जना लुइँटेल, सीता ढकाल, कमल पौडल र दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले कोभिडबाट विजय प्राप्त गरेको अनुभव सुनाउनुभएको थियो ।

    कार्यक्रममा नेपाल क्यान्सर सर्भाइबर सोसाइटीकी कोषाध्यक्ष बिनु केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्की सदस्य सजिना पाण्डेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    नेपाल क्यान्सर सर्भाइबर सोसाइटीका कोषाध्यक्ष बिनु केसीले सो संस्था क्यान्सर विजेता तथा क्यान्सरसित जुधिरहेको सामाजिक संस्था भएको बताउनु्भयो । उहाँका अनुसार सो संस्थाले आर्थिक रूपमा कमजोर क्यान्सर बिरामीलाई आर्थिक सहयोग गर्नेदेखि लिएर क्यान्सर बिरामीलाई सकारात्मक काउन्सिलिङ, डाक्टरसित अन्तरक्रिया गर्ने, स्कुल र कलेजमा गएर स्क्रिनिङलगायत स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम यो संस्थाले गर्दै आइरहेको छ ।

    शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.