• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अर्घाखाँचीको टोल–टोलमा राजमो


  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • टेकराज भुसाल, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा नम्बर १ को आयोजनामा गिठाखोलामा राष्ट्रिय जनमोर्चाको नम्बर १ अन्तर्गत आदर्श टोलको भेला सम्पन्न भएको छ।

    Advertisement

    भेलाले केशव गमालको अध्यक्षतामा ९ सदस्यीय राजमो टोल समिति गठन गरेको छ । समितिको सचिवमा देविराम खनाल , कोषाध्यक्ष कमला खनाल र सदस्यहरुमा वसन्त खनाल, कमला नेपाली, देवकला खनाल, चुरा बहादुर थापा, केश बहादुर थापा र प्रदिप घर्ती चयन हुनुभएको छ ।

    त्यस्तै, प्रदिप घर्तीको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल युवक संघको पनि समिति गठन भएको छ। जसको सचिवमा सरोज खनाल, कोषाध्यक्ष सर्जु खनाल र सदस्यहरुमा डासिराम खनाल, बसन्त गमाल, राम प्रसाद खनाल, मिलन खनाल, खिम बहादुर नेपाली, गोपाल खनाल, नारायण खनाल, नारायण पोख्रेल, सुरज गमाल, सुमन्त नेपाली र रेशम नेपाली रहनुभएको छ।

    सोही भेलाले आशा खनालको अध्यक्षतमा ९ सदस्यीय अखिल नेपाल महिला संघको समिति समेत गठन गरेको छ। समितिको सचिवमा देवकला खनाल, कोषाध्यक्ष कमला नेपाली र सदस्यहरुमा शुनिता खनाल, कमला खनाल, रेमकला खनाल, रेशमा गमाल र तारा गमाल चयन हुनुभएको छ ।

    भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ३ का सदस्य पृथ्वी थापाले आन्तरिक तथा बाह्य शक्तिहरु पार्टी बिरोधि गतिविधिमा संलग्न रहेको भन्दै पार्टीका असल कार्यक्रताहरु पार्टी बिरोधी गतिविधिमा संलग्नहरुका बिरुद्ध संघर्षमा उत्रिन आग्रह गर्नु भयो ।

    यसैगरीकार्यक्रममा राजमो अर्घाखाँची जिल्ला सदस्य मेघराज खनाल, १ नम्वर वडाका वडा अध्यक्ष भोजराज खनाल लगायतको उपस्थित रहेको थियो।

    कार्यक्रम हरि बहादुर गमालको अध्यक्षता, रोमाखर राउतको स्वागत तथा टेकराज भुसालको सञ्चालनमा सम्पन्न भएको थियो।

    याे पनि :

    भूमिकास्थानमा युवक संघको संगठन निर्माण जारी, वडा नं २ को अध्यक्षमा भुसाल

    भूमिकास्थानमा प्रशिक्षणसँगै संगठन निर्माण अभियान जारी

    भूमिकास्थानका टोल–टोलमा राजमोसँगै महिला र युवक संघको समिति गठन

    आमडाँडामा संयुक्त प्रशिक्षण, राजमोसँगै महिला र युवकको संगठन निर्माण

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.