• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भूमिकास्थानमा प्रशिक्षणसँगै संगठन निर्माण अभियान जारी


  •   मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चा र विभिन्न जनवर्गीय संगठनले भूमिकास्थान नगरपालिका वडा न १ मा साताब्यापी सञ्चालन गरेको प्रशिक्षणात्मक कार्यक्रम मंगलबार पनि जारी रहेको छ । आज आम्बोट चौतारामा भएको भेलाले राजमोसँगै, युवक, महिला र किसान संघका टोलसमितिहरु गठन गरेको छ ।

    Advertisement

    भेलाले हुमाकान्त खनाल अध्यक्ष रहेको ११ सदस्यीय राष्ट्रिय जनमोर्चा आम्बोट टोल समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा लालमणी खनाल, सचिव पुष्पराज खनाल, सहसचिव कृष्ण खनाल र कोषाध्यक्षमा तिलकराम खनाल चयन हुनु भएको छ । सदस्यहरुमा हिमलाल खनाल, निमनारायण खनाल, बाबुराम खनाल, दिपक नेपाली, यमकला खनाल र सान्ता खनाल रहनुभएको छ ।

    सुर्यनारायण खनाल संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा नवराज खनाल, धनिस्वर खनाल, हुताकान्त खनाल, डासिराम खनाल रहनुभएको छ ।

    त्यस्तै, सरस्वता खनालको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघको समिति गठन भएको छ । जसमा उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः तुल्सा खनाल,कमला खनाल (क), कमला खनाल (ख), र यमकला खनाल चयन हुनु भएको छ । सदस्यहरुमा लक्ष्मी नेपाली, कृष्णा खनाल, सीता खनाल, टीका खनाल,शान्ता खनाल, पवित्रा खनाल, भगबता खनाल, यमकला खनाल, साबित्रा खनाल, रहनुभएको छ ।

    त्यस्तै विस्णु प्रसाद खनाल अध्यक्ष रहेको ११ सदस्यीय अखिल नेपाल युवक संघको समिति गठन भएको छ । समितिको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः सागर खनाल, हरि खनाल, दिपक नेपाली, हिमाल आचार्य रहनुचएको छ । सदस्यहरुमा प्रदिप खनाल, नारायण प्रसाद खनाल, सागर बन्जाडे, नुम बहादुर बिक, तुल्सिराम खनाल र बाबुराम खनाल रहनुभएको छ ।

    सोही भेलाले नेत्रप्रसाद खनाल अध्यक्ष रहेको ७ सदस्यीय अखिल नेपाल किसान संघको पनि समिति गठन गरेको छ । जसको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष पुस्पराज खनाल,निमनारायण खनाल, लालमणी खनाल, विस्णु प्रसाद खनाल, चन्द्रमणी खनाल र हिमलाल खनाल रहनुभएको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सल्लाहकार बाबुराम बन्जाडे, भुमिकास्थान नगर सदस्य बाबुराम खनाल, नगर सदस्य अर्थात वडा न १ का अध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य हिमलाल खनाल, अखिल नेपाल महिला संघकि जिल्ला सदस्य खुमा वेल्बासे, अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगरसचिव रामप्रसाद खनाल, राष्ट्रिय जनमोर्चाका वडा न १ का सचिव सुर्यनारायण खनाल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

    राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार बाबुराम बन्जाडेको प्रमुख आतिथ्यता र राजमोका वयोवृद्व नेता डासिराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    याे पनि 

    भूमिकास्थानका टोल–टोलमा राजमोसँगै महिला र युवक संघको समिति गठन

    आमडाँडामा संयुक्त प्रशिक्षण, राजमोसँगै महिला र युवकको संगठन निर्माण

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.