• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भूमिकास्थानका टोल–टोलमा राजमोसँगै महिला र युवक संघको समिति गठन


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।
    कोरोनाको कहरसँगै लकडाउन खुकुलो भएपछि राष्ट्रिय जनमोर्चाले जिल्लाका विभिन्न स्थानमा प्रशिक्षणसँगै संगठनात्मक अभियानलाई तीब्रता दिएको छ । अभियानको क्रममा सोमबार भुमिकास्थान नगरपालिका–१ को भगवती टोलस्थित साम्नेगाउँमा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

    Advertisement

    भेलाले शालिकराम खनाल अध्यक्ष रहेको ११ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हेमनाथ भुसाल, बुद्धिराम खनाल, बुद्धलक्ष्मी खनाल र राधा भुसाल चयन हुनुभएको छ । सदस्यहरूमा जेम प्रसाद घिमिरे, कमला खनाल, मतिराम खनाल, प्रेम वैजाली नरिस्वर खनाल र यमकला खनाल रहनु भएको छ ।

    त्यस्तै भेलाले माधव खनाल अध्यक्ष रहेको १५ सदस्यीय अखिल नेपाल युवक संघ भगवती टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्ष सचिव, सहसचिव र कोषाध्यक्ष क्रमशः प्रेम बैजाली, कमलप्रसाद भुसाल, माधब प्रसाद खनाल र नारायण प्रसाद खनाल रहनुभएको छ । सदस्यहरुमा कुलराज खनाल, विष्णु खनाल, भाइरत खनाल, गोबिन्द खनाल, फर्सुराम खनाल, गोपाल भुसाल, दामोदर भुसाल, बिमल नेपाली, नारायण खनाल रशुमित्रा खनाल रहनुभएको छ ।

    साथै भेलाले राधा भुसाल अध्यक्ष रहेको ११ सदस्यीय अखिल नेपाल महिला संघको समेत टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः मधु अधिकारी, जया खनाल, सीता खनाल, हिमन्ता खनाल रहनुभएको छ भने सदस्यहरुमा यमकला खनाल, सारदा भुसाल, सावित्रा खनाल, सरस्वता खनाल, सान्ता भुसाल, सिता खनाल रहनुभएको ।

    भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले प्रशिक्षाणात्मक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाले लिएको नीतिबारे स्पष्ट पार्नुभएको थियो ।

    कार्यक्रममा राजमो जिल्ला सदस्य मेघराज खनाल, अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य ननुकान्त भुसाल, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य खुमा बेल्बासे, राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका सदस्य तथा वडा न १ का अध्यक्ष भोजराज खनाल, अखिल नेपाल शिक्षक संघका कृष्ण प्रसाद खनाल, जनजाति सम्मेलनका गणेश घर्ती लगायतले प्रशिणात्मक मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम बुद्धिराम भुसालको अध्यक्षता रामबहादुर नेपालीको स्वागत र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    याे पनि आमडाँडामा संयुक्त प्रशिक्षण, राजमोसँगै महिला र युवकको संगठन निर्माण

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.