• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ६. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ७. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण


  •   आइतबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
  • तेहरान । इरानको सशस्त्र बलले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका आधार शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीले आइतबार यसबारे जानकारी दिएको हो ।

    Advertisement

    समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को स्थल सेनाले सञ्चालन गरेको ड्रोन आक्रमणमा बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई शनिबार राति निशाना बनाइएको थियो । इरानले उक्त समूहलाई आतङ्कवादी तथा पृथकतावादी सङ्गठनका रूपमा लिँदै आएको छ ।

    इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा इरानी कुर्द विपक्षी लडाकु समूहका विभिन्न शिविर र आधार रहेका छन् । मध्यपूर्वमा फेब्रुअरीमा द्वन्द्व सुरु भएयता इरानले यी समूहलाई पटकपटक निशाना बनाउँदै आएको छ ।

    तेहरानले इरानी कुर्द लडाकु समूहलाई आफ्नो कट्टर शत्रु इजरायलको समर्थन प्राप्त रहेको आरोप लगाउँदै आएको छ यद्यपि पछिल्लो ड्रोन आक्रमणबारे आईआरजीसीले तत्काल आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन ।

    यस क्षेत्रमा भएका पछिल्ला आक्रमणमध्ये सबैभन्दा घातक घटनामा गत जुलाई १७ मा सुलेमानिया सहरनजिक कोमाला समूहका नौ जना सदस्य मारिएका थिए । (रासस/एएफपी)

    आइतबार, कार्तिक ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त
    फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ
    भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन
    इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत
    हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु
    युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    • ६.
      प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

    भर्खरै

    • १.
      बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

    • २.
      फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

    • ३.
      इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

    • ४.
      भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

    • ५.
      इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

    • ६.
      हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

    • ७.
      युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    • ८.
      ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.