• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

  • ४. रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

  • ५. सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

  • ६. भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

  • ७. उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

  • ८. बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ९. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • १०. बुढीगण्डकीमा बाढी आउँदा ३५ घर बगे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  • वासिङ्टन, २२ असोज । अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

    Advertisement

    रिपोर्टअनुसार अमेरिका र इजरायलले सम्भावित हमला नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि गर्न सक्ने सम्भावना छ । इजरायलमा हुने निर्वाचनअघि पनि हमला हुन सक्ने बताइएको छ ।

    सम्भावित सैन्य कारबाहीमा इरानका ऊर्जा केन्द्र, महत्वपूर्ण पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी ठूलो हवाई हमला गर्न सकिने अधिकारीहरूले बताएका छन् ।

    अमेरिकामा निर्वाचन नजिकिँदै गर्दा दैनिक जीवनयापनको बढ्दो खर्च मतदाताका लागि मुख्य चिन्ताको विषय बनेको छ । इरानसँगको युद्धका कारण पेट्रोलको मूल्य बढेको र त्यसको असर ढुवानी, यातायात, हवाई सेवा तथा खाद्यान्नको मूल्यमा परेको बताइएको छ ।

    सोमबार सार्वजनिक गरिएको रोयटर्स–इप्सोस सर्वेक्षणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३२ प्रतिशतमा रहेको छ । सेप्टेम्बरको सर्वेक्षणमा पनि उनको समर्थन ३२ प्रतिशत नै थियो ।

    सर्वेक्षणले अमेरिकी नागरिकका लागि आगामी निर्वाचनमा मतदान गर्दा दैनिक जीवनयापनको खर्च सबैभन्दा ठूलो मुद्दा बनेको देखाएको छ ।

    इरानमा सम्भावित अमेरिकी हमलाबारे अहिलेसम्म अन्तिम निर्णय सार्वजनिक भएको छैन । सम्भावित कारबाहीको समय र स्वरूपबारे प्राप्त विवरण अमेरिकी अधिकारीहरू र सञ्चारमाध्यमका रिपोर्टमा आधारित छन् ।

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ
    एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी
    किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन
    एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता
    अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो
    हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      रोपडमा कलाकार सम्मान तथा सापकोटा दम्पतीको मूल प्रवाहबाट बिदाइ समारोह सम्पन्न

    • ४.
      रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    • ५.
      सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    • ६.
      भीषण बाढीका कारण पाकेको धानबाली नष्ट

    भर्खरै

    • १.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • २.
      एनपिएलले आइसिसीको मान्यता विश्वसनीयता बढेको दाबी

    • ३.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ४.
      एलनिनो जोखिमले मेडागास्करमा भोकमरीको चिन्ता

    • ५.
      अफगानिस्तानमा कुपोषण सङ्कट चर्कियो

    • ६.
      हुथी विरुद्ध इजरायली सहयोग लिन ट्रम्पको आग्रह

    • ७.
      ट्रम्पकी प्रेससचिव एक सातामै पदमुक्त

    • ८.
      मेक्सिकोको तटमा १६ जनाको उद्धार, ११ जना बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.