• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ५५ हजार आर्थिक सहयोग

छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

गाजाको युद्धले गहिरिँदै गएको इजरायलीको असुरक्षा

दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता, ‘नुरी’ले १५ उपग्रह पठायो

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ७. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ८. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ५५ हजार आर्थिक सहयोग

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे,

    Advertisement

    चण्डीगढ, भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नगर समिति जालन्धरले मृगौला पीडित नरबहादुर रेश्मीको उपचारका लागि ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    विगत एक वर्षदेखि दुवै मृगौला फेल भई नियमित डायलाइसिस गराउँदै आएका रेश्मीको उपचारमा राहत पुर्‍याउने उद्देश्यले मूल प्रवाहले कार्यकर्तास्तरबाट रकम संकलन गरी पीडितका आफन्तलाई हस्तान्तरण गरेको हो।

    अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–५, ढाँड मैदान, क्यामराघारी निवासी ५२ वर्षीय नरबहादुर रेश्मी मूल प्रवाह सुदूरपश्चिमोत्तर महिला विभागकी सदस्य मीना थापाका दाजु हुन्।

    पीडित रेश्मीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले मूल प्रवाहको स्थानीय समितिले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो।

    संकलित ५५ हजार रुपैयाँ गत २ अक्टोबर २०२६ मा पीडितका जेठान खुमबहादुर रेश्मीलाई हस्तान्तरण गरिएको मूल प्रवाहका केन्द्रीय सचिव कुलबहादुर बगालेले जानकारी दिनुभयो।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

    भर्खरै

    • १.
      प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

    • २.
      लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    • ३.
      इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    • ४.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ५.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ६.
      मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ५५ हजार आर्थिक सहयोग

    • ७.
      छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

    • ८.
      गाजाको युद्धले गहिरिँदै गएको इजरायलीको असुरक्षा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.