• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

गाजाको युद्धले गहिरिँदै गएको इजरायलीको असुरक्षा

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ७. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ८. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • ९. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • १०. राजमो नेता जयबहादुर मल्लको निधन

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको स्वेच्छाचारिताको अर्का न्यायाधीश हरि फुयालले विरोध गरेका छन् ।

    Advertisement

    संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशले स्वेच्छाचारिता देखाएको भन्दै न्यायाधीश फुयालले विरोध गरेका हुन् ।

    न्यायाधीश फुयालको विरोधका कारण असोज २१ गतेको सर्वोच्चको संवैधानिक इजलास बस्न सकेको छैन ।

    प्रधानन्यायाधीश डा. शर्माले यसअघि संवैधानिक इजलासमा न्यायाधीश फुयाललाई राखेका थिएनन् तर असोज २१ गतेको इजलासमा उनलाई राख्ने भए पनि न्यायाधीश फुयालले प्रधानन्यायाधीशलाई भेटेर बस्न अस्वीकार गरेका छन् ।

    स्रोतका अनुसार विगतमा किन राखिएन र आज मेरो के आवश्यकता पर्‍यो भन्दै न्यायाधीश फुयालले प्रधानन्यायाधीशलाई प्रश्न गरेको बताइएको छ ।

    न्यायाधीश फुयाल बस्न नमानेपछि अन्य न्यायाधीशहरू पनि इजलासमा बस्न तयार भएनन् । त्यसैले असोज २१ गतेको संवैधानिक इजलास बस्न सकेन । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहने व्यवस्था छ ।

    इजलास गठनमा वरिष्ठताक्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने उनको अडान छ । प्रधानन्यायाधीशले मनखुसी प्रकारले संवैधानिक इजलास गठन गर्न नहुने न्यायाधीश फुयालको धारणा रहेको बताइएको छ ।

    सर्वोच्च अदालतभित्र न्यायाधीशको इजलास गठन र जिम्मेवारी बाँडफाँटलाई लिएर पछिल्लो समय असन्तुष्टि देखिँदै आएको छ । यसअघि पनि संवैधानिक इजलासमा न्यायाधीशको राय बाझिएका घटना सार्वजनिक भएका छन् ।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    भर्खरै

    • १.
      धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

    • २.
      प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

    • ३.
      लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    • ४.
      इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    • ५.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ६.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ७.
      मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    • ८.
      छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.