• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

भारतमा विपक्षी नेताहरू हिरासतमा

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

भारतमा विपक्षी नेताहरू हिरासतमा


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली, २० असोज । भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता सूची संशोधनविरुद्ध प्रदर्शनमा उत्रिएका विपक्षी नेता राहुल गान्धीसहित केही सांसदलाई प्रहरीले मङ्गलबार केही समय हिरासतमा लिएर रिहा गरेको छ ।

    Advertisement

    विपक्षी दलहरूले संसद्बाट निर्वाचन आयोगको कार्यालयतर्फ पदयात्रा सुरु गरेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । एएफपीका पत्रकारका अनुसार काङ्ग्रेस नेता गान्धी ब्यारिकेडनजिक भारतीय झण्डा फहराउँदै उभिनुभएको थियो । त्यसपछि उहाँसहित अन्य सांसदलाई प्रहरीले नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको थियो ।

    निर्वाचन आयोगका प्रमुख कुमारको राजीनामा माग गर्दै शुक्रबारदेखि प्रदर्शन भइरहेको छ । विपक्षी नेताहरूले आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको प्रभावमा काम गरेको आरोप लगाएका छन् । आयोगले भने मतदाता सूचीको शुद्धता र अखण्डता सुनिश्चित गर्न संशोधन गरिएको भन्दै आरोप अस्वीकार गरेको छ । कुमारले यसबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन ।

    विपक्षी नेताहरूले मतदाता सूची संशोधनमा थप पारदर्शिता आवश्यक रहेको बताउँदै परिवर्तनका कारण योग्य मतदाता मतदानको अधिकारबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । ‘द इन्डियन एक्सप्रेस’ को सेप्टेम्बरको एक रिपोर्टमा निर्वाचन आयोगका तीन सदस्यमध्ये दुई जनाले संशोधनसम्बन्धी प्रमुख निर्णयमा कम्तीमा १४ पटक औपचारिक आपत्ति जनाएको उल्लेख थियो ।

    सन् २०२५ मा संशोधन प्रक्रिया सुरु भएयता एक करोड ३० लाख नागरिकको नाम मतदाता सूचीबाट हटाइएको समाचार रिपोर्टले दाबी गरेको छ । विपक्षी दलहरूले यही विषयलाई आधार बनाउँदै निर्वाचन प्रक्रियामा पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो
    महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता
    दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा
    मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग
    नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु
    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    • २.
      महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

    • ३.
      दक्षिण कोरियामा कारको माग बढ्दो, ईभी बिक्रीमा अग्रस्थानमा

    • ४.
      मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

    • ५.
      भारतमा विपक्षी नेताहरू हिरासतमा

    • ६.
      नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

    • ७.
      धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    • ८.
      दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.