• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

राजमो नेता जयबहादुर मल्लको निधन

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

उद्योग वाणिज्य संघको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ सहभागी नहुने


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • दाङ, असौज १९ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लिएर अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

    Advertisement

    संघका अध्यक्ष रामप्रसाद पोखरेल र सदस्य शेरबहादुर पुनद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्दा खुला सदस्य र वाणिज्य सदस्यको उम्मेदवारसम्बन्धी विवाद उत्पन्न भएको उल्लेख गरिएको छ । विवादपछि निर्वाचन समितिले राजीनामा दिएर व्यवसायीहरूको भेला, साधारणसभा वा अधिवेशनबिनै नयाँ निर्वाचन समिति गठन गरी निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै संघले आपत्ति जनाएको छ ।

    विज्ञप्तिमा विद्यमान विधानअनुसार निर्वाचन गर्नुपर्ने विषयमा जिल्ला प्रशासन र अदालतबाट समेत विधानसम्मत रूपमा अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ । तर, निर्वाचन नजिकिँदै जाँदा व्यवसायीहरू निर्वाचनको पक्षमा देखिन नसकेको संघको दाबी छ ।

    उद्योग वाणिज्य संघ कुनै राजनीतिक प्रतिस्पर्धाको संस्था नभई व्यवसायीहरूको हितका लागि सर्वसम्मतिको आधारमा गठन हुनुपर्ने संस्था भएको संघले जनाएको छ । विगतमा आफूहरूले पनि सर्वसम्मतिमा जोड दिँदै आएको उल्लेख गर्दै संघले व्यवसायीहरूको चाहनाविपरीत हुन लागेको आगामी २०८३ असोज २४ गतेको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

    संघले निर्वाचनका कारण आम उद्योगी–व्यवसायीहरू शुभचिन्तक र समस्यामा पर्न सक्ने भन्दै सम्पूर्ण उद्योगी–व्यवसायीप्रति सजग रहेको जनाएको छ । साथै, आगामी दिनमा हुने छलफल तथा सहकार्यका लागि व्यवसायीहरूबाट सहयोग र सुझावको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली
    बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
    राजमो नेता जयबहादुर मल्लको निधन
    बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता
    गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    • २.
      बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    • ३.
      बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    • ४.
      राजमो नेता जयबहादुर मल्लको निधन

    • ५.
      बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    • ६.
      गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    • ७.
      सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    • ८.
      होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.