• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

राजमो नेता जयबहादुर मल्लको निधन

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ७. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ८. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १९ असोज । संयुक्त राज्य अमेरिकाले बेलायतस्थित रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्डबाट आफ्ना सबै बी–१ बमवर्षक विमान अमेरिकास्थित गृहस्थानमा फिर्ता गरेको पेन्टागनले पुष्टि गरेको छ । एयरबेसनजिकै संदिग्ध गतिविधि देखिएपछि आसपासका ८५ घर खाली गराइएको घटनाको केही दिनपछि अमेरिकी बमवर्षक फिर्ता गरिएका हुन् ।

    Advertisement

    पेन्टागनका एक अधिकारीले परिचालन सुरक्षाका कारण सैन्य सामग्री र सैनिकको आवागमनबारे तत्काल जानकारी दिन नसकिएको बताएका छन् । घटनामा प्रहरीले भ्यानबाट विस्फोटक पदार्थ नभेटिए पनि पेट्रोल बरामद गरेको राष्ट्रिय आतङ्कवादविरोधी प्रहरी प्रमुख लरेन्स टेलरले बताउनुभयो ।

    स्थानीय कृषकले तीनवटा भ्यान र मास्क लगाएका व्यक्तिको गतिविधिबारे प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि एयरबेस आसपासका ८५ घर खाली गराइएका थिए । घटनामा पक्राउ परेका २० वर्ष उमेर समूहका पाँच बेलायती पुरुषलाई जमानतमा रिहा गरिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले त्यस्तो काम नगर्ने बताउनुभएको छ भने विदेशमन्त्री मार्को रुबियोले घटनामा ‘विदेशी पक्ष’ संलग्न भएको आरोप लगाउनुभएको छ । लन्डनस्थित इरानी दूतावासले भने इरान संलग्न भएको अनुमानलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ ।

    बेलायतले गत मार्चमा इरानमा ‘विशेष रक्षात्मक कारबाही’ का लागि फेयरफोर्ड प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको थियो । त्यसयता अमेरिकी बमवर्षक तथा अन्य विमान उक्त एयरबेसबाट उडान र अवतरण गर्दै आएका थिए ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
    राजमो नेता जयबहादुर मल्लको निधन
    गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी
    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते
    होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

    भर्खरै

    • १.
      बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    • २.
      बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    • ३.
      राजमो नेता जयबहादुर मल्लको निधन

    • ४.
      बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    • ५.
      गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    • ६.
      सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    • ७.
      होर्मुजको तनावबीच मध्यपूर्वको तेल निर्यातमा वृद्धि

    • ८.
      दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.