• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

अमेरिकाले भेनेजुएलालाई लागुऔषध तस्करीको सूचीबाट हटायो कोलम्बियाको पनि सम्भावना उच्च


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १ असोज । संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई दुई दशकभन्दा लामो समयपछि पहिलो पटक अवैध लागुऔषध तस्करी राष्ट्रको सूचीबाट हटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गरेअनुसार छिमेकी कोलम्बियाका लागि पनि सम्भावित समीक्षा विचाराधीन रहेको जनाइएको छ ।

    Advertisement

    विदेश मन्त्रालयले जारी गरेको राष्ट्रपतिको सङ्कल्पमा राष्ट्रपति ट्रम्पले अमेरिकाले प्रशासनले गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको निष्कासन र गिरफ्तारी पछि, मादुरोको पूर्वसहायक डेलसी रोड्रिगेजको नेतृत्वमा देशको अन्तरिम प्रशासनसँगको सहकार्यले सकरात्मक परिणाम दिइरहेको छ ।

    भेनेजुएला सन् २००५ देखि अमेरिकाको लागुऔषध तस्करीको  सूचीमा रहेको थियो ।

    “मैले निर्णय गरेको छु भेनेजुएलालाई अब लागुऔषध नियन्त्रण प्रतिबद्धता पूरा गर्न असफल भएको राष्ट्रको सुचीमा राख्नु हुँदैन, लागुऔषध तस्करीमा संलग्नको समूहलाई नष्ट गर्न र भेनेजुएला हुँदै लागुऔषध तस्करी रोक्न अन्तरिम सरकारबाट निरन्तर, मापन योग्य प्रगतिको अपेक्षा गर्दछु,” उहाँले भन्नुभयो ।

    राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाको निर्वाचन पछि “कोलम्बिया पनि अग्रणी सुरक्षा साझेदारको रूपमा आफ्नो स्थान पुनः सुरु गर्न तयार छ,” ट्रम्पले थप्नुभयो ।

    “यदि, कोलम्बियाले आगामी वर्षमा आक्रामक कोका उन्मूलन र यसको लागुऔषध तस्करी सञ्जाल रोक्ने प्रयास गरेमा यसकोे हालको स्थिति हटाउने विचार गर्नेछु,” उहाँले भन्नुभयो ।

    गत वर्ष, ट्रम्पले कोलम्बियालाई कोकेन उत्पादन रोक्ने प्रक्रियामा प्रगति नगरेको कारण लागुऔषध सूचीमा राखेको बताउनुभएको थियो ।

    ट्रम्पले दक्षिणपन्थी अर्धसैनिक बलसँग जोडिएका व्यक्तिको प्रतिनिधित्व गर्ने पूर्व वकिल ड ला एस्प्रियेलालाई आफ्नो समर्थन दिनुभएको छ भने उहाँले जसले आगामी अगस्टमा पदभार ग्रहण गरेपछि कडा सुरक्षा प्रणालीको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    अफगानिस्तान, बहामास, बेलीज, बोलिभिया, बर्मा, चीन, कोस्टा रिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, भारत, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पाकिस्तान, पनामा र पेरुसँगै दुवै राष्ट्रलाई वासिङ्टनले प्रमुख लागुऔषध पारवहन वा प्राथमिक उत्पादन क्षेत्रको रूपमा वर्गीकृत गर्ने प्रक्रिया जारी राखेको छ ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.