• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • डोटी, १ असोज । डोटीमा स्थानीय मौलिक संस्कृति र परम्परासँग जोडिएको ‘बुढी पोल्ने’ पर्व आज विभिन्न स्थानमा मनाइँदैछ । सुदूरपश्चिमका पहाडी जिल्लाका केही समुदायमा समेत प्रचलित यो पर्व स्थानीय सामाजिक तथा सांस्कृतिक अभ्यासका रूपमा पुस्तौँदेखि मनाइँदै आएको छ ।

    Advertisement

    स्थानीय जनविश्वासअनुसार यो पर्व भगवान् श्रीकृष्ण र पौराणिक कथामा वर्णित पुतनासँग सम्बन्धित छ । पुतनाको अन्त्यपछि सत्यको विजयको स्मरणमा यो परम्परा सुरु भएको मान्यता स्थानीय समुदायमा रहेको छ । यद्यपि पर्वसँग जोडिएका कथा, विश्वास र मनाउने विधिमा ठाउँअनुसार विविधता पाइन्छ ।

    भाद्र सङ्क्रान्तिदेखि सङ्कलन गरिएका काठ, हाँगा, झ्याङ तथा बाबियोलगायत सामग्री प्रयोग गरी ‘बुढी’ को प्रतीक बनाउने गरिन्छ । असोज १ गते साँझ उक्त प्रतीकलाई सामूहिक रूपमा जलाउने र त्यसपछि काँक्रो खाने तथा लुतो फाल्ने परम्परा केही समुदायमा रहेको छ ।

    ठूलाकेदार धामका मुख्य पुजारी सिद्धराज बिराडीका अनुसार स्थानीय परम्परामा पुतनाको प्रतीक तयार गरी सिँगारिएको सामग्रीलाई बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाइन्छ । साँझ त्यसलाई दोबाटोमा लगेर सामूहिक रूपमा जलाउने चलन रहेको उनले बताए ।

    यस पर्वसँग जोडिएका कतिपय मान्यता पशुचौपायाको स्वास्थ्य तथा घरपरिवारको सुख–समृद्धिसँग पनि सम्बन्धित छन्। यस्ता मान्यताहरूलाई स्थानीय सांस्कृतिक विश्वासका रूपमा ग्रहण गर्दै समुदायले पर्वलाई सामाजिक भेटघाट, सामूहिक सहभागिता र सांस्कृतिक निरन्तरताको अवसरका रूपमा समेत लिने गरेका छन् ।

    आधुनिक जीवनशैली, बसाइँसराइ र सामाजिक परिवर्तनसँगै परम्परागत संस्कृतिका अभ्यासमा परिवर्तन आइरहेको छ । यस्तो अवस्थामा स्थानीय समुदायको सहभागिता, दस्तावेजीकरण र नयाँ पुस्ताको सक्रिय संलग्नतामार्फत सांस्कृतिक परम्पराको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाले xभागिता आवश्यक रहेको बताए । उनका अनुसार परम्परालाई समयअनुकूल रूपमा बुझ्दै यसको सांस्कृतिक पक्षलाई नयाँ पुस्तासम्म पुर्‍याउन समुदाय, स्थानीय तह र सांस्कृतिक अभियन्ताबीच सहकार्य आवश्यक छ ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.