• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

राप्तीका विभिन्न स्थानहरूमा तीज पर्व मनाइयो


  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • भालुबाङ, भाद्र ३० । हरितालिका तीज राप्ती गाउँपालिकाका विभिन्न शिवालय, चौपारी तथा सार्वजनिक स्थलहरूमा मनाइएको छ ।

    Advertisement

    यस बर्षको तीजमा नारीहरूले बिगतमा झै तडकभडक र गरगहनामा सजिएको देखिएन । भाद्र १० गते रसुवा लगायतका जिल्लाहरूमा आएको बिनाशकारी बाढीले मानविय तथा भौतिक संरचनाहरूको विध्वसं गरेका कारण भोटेकोशी लगायतका विभिन्न स्थानहरूमा भएको धनजनको बिनाश समेटेर तीजका भाकाहरू गाइएको पाइएको थियो ।

    यसैक्रममा राप्ती गा.पा.१ भालुबाङस्थित हनुमानगढी मन्दिरमा लिङ्गे पिङ, बाध्यबादन र साउन्ड सिस्टमका अतिरिक्त स्वच्छ पिउने पानीको व्यवस्था मन्दिर व्यवस्थापन समितिले गरेको थियो । त्यसै गरि शान्तिपुर चैते पिपलटारी चौपारीमा भएको तीज महोत्सवमा चर्खे पिङ दुइवटा, स्वच्छ पिउने पानी, गाडी पार्किङको व्यवस्था प्रगतिशिल स्वास्थ्य आमा समुह शान्तिपुर चैतेले गरेको थियो ।

    त्यस्तै राप्ती गा.पा.१ पुल्चोक भालुबाङ लगायत चपटारे चौपारी पाखापानीमा पनि सो कार्यक्रम सम्पन्न भएका थिए ।

    त्यसैगरि वडा नं. ३ स्थित घण्टदेव सामुदायीक बन उपभोक्ता समुहको व्यवस्थापनमा चर्खे पिङ, स्वच्छ पिउने पानी, शिवालय सरसफाईको व्यवस्थापन पनि समुहले मिलाएको थियो ।
    त्यस्तै सिसँहनियास्थित नुतन बाल उद्यान प्रा.वि. राप्ती गा.पा. ५ सिङ्गैमा पनि चर्खे पिङ लगायतका मनोरञ्जनका साधन र बाध्यवादन समेतको व्यवस्थापन स्थानिय महिलाहरूले स्वयम् गरि बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा गित तथा नृत्य प्रस्तुत गर्दै तीज पर्व मनाइएको थियो ।

    त्यस्तै सिसहनिया बजारमा पनि प्रगति नगर बजार व्यवस्थापन समितिको व्यवस्थापनमा तीज पर्व मनाइएको थियो ।

    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.