• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • १०. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

लाइनमा छु


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    मोबाइलमा रिङ बजिरहेको रहेछ
    पछि उभिएको साथीले
    कोट्याउँदै भन्यो–
    “सर, हजुरको मोबाइलमा रिङ बजेको छ”
    हत्तपत्त गोजीबाट निकालेर
    फोन उठाएँ
    हेलो भन्न नपाउँदै
    “कहाँ छस् बाबू ?”
    आमाले सोधिहाल्नुभयो
    मैले भनेँ– लाइनमा छु
    “कस्तो लाइन बाबु ?”
    उहीँ त हो आमा
    पासपोर्टको लाइन

    धेरै दिनपछि आज फेरि
    मामाले फोन गर्नुभयो
    फोन उठाउँदै
    नमस्कार मामाजी भनेँ
    “होइन भानिज, आजकल कता हुनुहुन्छ ?
    भेट पनि हुँदैन”
    मामाले प्रश्न गर्नुभयो
    कता हुनु मामाजी ?
    लाइनमा छु
    “कस्तो लाइन ?
    के को लाइन ?”
    बाबालाई एकदमै गाह्रो भएर
    अस्पतालको लाइनमा छु

    अस्ट्रेलियाबाट दिदीको फोन आयो
    फोन उठाउँदै गफिन थालेँ
    “भाइ के छ खबर ?”
    दिदीले सोध्नुभयो
    ठिकै छ दिदी
    यहाँ लाइनमा छु
    “केको लाइन भाइ ?”
    ए दिदी ग्याँस सकिएर
    “ग्याँसको नि लाइनमा बस्नुपर्छ ?
    यहाँ त भाइ बुकिङ गरे
    घरमै आउँछ”
    होइन दिदी यहाँ त लाइनमा बस्नुपर्छ
    अहिले लाइनमा छु

    धेरै दिनपछि जापानबाट भान्जीले
    फोन गर्नुभयो
    उठाउन नपाउँदै
    मामा, हजुरआमा भेटिनुभयो
    रुन्चे स्वरमा जबाफ फर्काउँदै
    भोटेकोशीको बाढीले लग्यो भान्जी
    आमालाई
    अहिले टिचिङ अस्पतालमा
    आफन्तको खोजीमा
    लाइनमा छु

    धेरै दिनपछि कतारबाट
    भाइले फोन गर्‍यो
    फोन उठाएँ
    अमिलो मन भएको थियो
    भाइले भन्यो–
    “आमा भेटिनुभयो ?”
    अँ हँ कहाँ भेटिनु ?
    फेरि सोध्यो–
    “अहिले के गर्दै हुनुहुन्छ त ?”
    बाढीपीडितहरूलाई आएको राहत
    हात थाप्न
    लाइनमा छु भाइ

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास
    जिम्मेवार बन (तिजगीत)
    ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक
    न्याय खोई ?
    रुने बनायो
    विपत्तिकाे सामना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.