• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

‘ट्रयाक्टर’ले किचेर मृत्यु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

तीज गीत : देश बचाउने चाहना

भिवाडीमा मूल प्रवाहले गर्‍यो फूलमायाँको अन्त्येष्टि

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

तीज गीत : देश पोलेर


  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
  • — मनिराम खनाल

    पुरानाले देश बिगारे भन्दै नयाँ आएका
    छैनन् यी सांसद, मन्त्री हुन लायक।।३।।
    प्रश्न गर्छन् जनताले, विकास खै त मन्त्रीज्यू?
    भन्छन् मन्त्री, तिम्रो भोट फिर्ता लैजाऊ।।३।।

    Advertisement

    रुघा लाग्दा मन्त्रीज्यूले हेलिकप्टर मगाउँछन्
    स्वास्थ्य, शिक्षा महँगो छ, गरिब मराउँछन्।।३।।
    खानलाउन अभाव, ग्यासको अभाव गराउने
    कसरी हो यिनले देशमा विकास गराउने?।।३।।

    रातदिन काम गरेर हो देशलाई अघि बढाउने
    गरिब देशले दुई दिन किन छुट्टी मनाउने?।।३।।
    एमसीसी र संघीयता खै त खारेज गरेको?
    थाहा छ कि छैन, देश ऋणमा डुबेको।।३।।

    खल्तीमा पैसा नहुनेले उपचार पाउनेछ
    गरिबलाई भन्थ्यौ, शिक्षा फ्री हुनेछ।।३।।
    सर्वसुलभ फ्री होइन, झनै कर लगायौ
    गरिबलाई आत्महत्या गर्ने गरायौ।।३।।

    सहकारी भ्रष्टका ती मुद्दा फिर्ता गरायौ
    सुशासनको कुरा गरी लज्जित बनायौ।।३।।
    विदेशका गल्लीभरि स्टिकर टाँसेर
    सत्ता पाउन भरम पार्यौ, जनता ढाँटेर।।३।।

    बारबारालाई नागरिकता दिने देशद्रोही हो
    देशमा आगो लगाउनेलाई हाल्ने खोरै हो।।३।।
    अमेरिकाको कठपुतली भनौँ सबले खुलेर
    कहिले पनि हुन्न विकास, देश पोलेर।।५।।

    मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीज गीत : देश बचाउने चाहना
    तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश
    रक्तिमको प्रशिक्षणात्मक भेला पुस ४–५ गते बुटवलमा
    पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचित
    अभेद्य सङ्कल्प
    रिस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

    • २.
      ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    • ३.
      टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

    • ४.
      हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

    • ५.
      ‘ट्रयाक्टर’ले किचेर मृत्यु

    • ६.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ७.
      आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    • ८.
      तीज गीत : देश बचाउने चाहना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.