• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सशस्त्र प्रहरी बल २९ नं. गणको बाइसौँ स्थापना दिवस


  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
  • महेश रिजाल, भालुबाङ ।

    Advertisement

    सशस्त्र प्रहरी बल नेपाल २९ नं. गण हेडक्वाटर भालुबाङ दाङको बाइसौँ स्थापना दिवस मनाइएको छ ।

    बिन्दबासिनी गण रुपन्देहीका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले एक समारोहका बिच दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्दै २०८३ साउन २ गते सो कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै उहाँले सशस्त्र प्रहरीको सीमा सुरक्षा र व्यवस्थापन तथा भारतीय समकक्षीसँग समन्वयकारी भूमिका खेल्नुपर्ने, साथै राज्यद्वारा प्रद्धत्त नागरिकको अधिकार स्थापनाका लागि र उनीहरूको जिउज्यानको सुरक्षा तथा अपराध नियन्त्रण र मौलिक हक दिलाउन मुख्य भूमिका रहनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले पनि सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य २९ नं. हेडक्वाटर ज्वालामाई गण भालुबाङका गणपति यदुकुमार कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब उपरीक्षक इश्वर डिसीले गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।

    एवम् प्रकारले कर्तव्यपालनको सिलसिलामा जीवनोत्सर्ग गर्ने सशस्त्रका परिवारलाई दोसल्ला ओढाई सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो ।

    त्यसैगरी समारोहमा कलाकारद्वारा राष्ट्रभक्तिभावले ओतप्रोत विविध मनोरञ्जनात्मक गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायीका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • २.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ३.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ४.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • ५.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ६.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ७.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ८.
      लागुपदार्थसहित दम्पती पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.