• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रास्वपाको जिल्ला अधिवेशन : संगठन विस्तार कि आन्तरिक भाँडभैलोको सार्वजनिक मञ्च ?


  •   मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला देशव्यापी जिल्ला अधिवेशनको अभियानमा छ । पार्टी नेतृत्वले यसलाई संगठन विस्तार, लोकतान्त्रिक अभ्यास र आगामी निर्वाचनको तयारीका रूपमा प्रस्तुत गर्ने कोशिस गरिरहेको छ । तर अधिवेशनसँगै सतहमा आएका आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र नेतृत्व केन्द्रीत असन्तुष्टिले पार्टीभित्रको आन्तरिक विवाद चुलिन थालेका छन् ।

    Advertisement

    पछिल्लो समय विभिन्न जिल्लामा सम्पन्न अधिवेशनका क्रममा उम्मेदवारी विवाद, नेतृत्व चयनमा असहमति, सामाजिक सञ्जालमार्फत सार्वजनिक आरोप–प्रत्यारोप तथा संगठनभित्र देखिएको अराजनैतिक गतिविधीले रास्वपाको आन्तरिक राजनीतिक कमजोर रहेको उजागर गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

    वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित सफलता हासिल गर्दै राष्ट्रिय राजनीतिमा उदाएको रास्वपाले भ्रष्टाचारविरुद्धको अभियान, वैकल्पिक राजनीतिको नारा तथा युवा पुस्ताको आकर्षणका कारण उल्लेखनीय जनसमर्थन प्राप्त गरेको थियो । तर त्यसयता पार्टीले भोगेका विवाद, नेतृत्वमाथि लागेका आरोप, सरकारमा सहभागिता र बाहिरिने क्रम तथा संगठन निर्माणमा देखिएका कमजोरीहरूले प्रारम्भिक उत्साहलाई क्रमशः कमजोर बनाउँदै गएको विश्लेषण हुन थालेको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार आन्दोलन वा असन्तुष्टिको लहरमा उदाएका दलहरूका लागि चुनावी सफलता जोगाउन हम्महम्मे परिरहेको छ । रास्वपाले अहिले त्यही चुनौतीको सामना गरिरहेको देखिन्छ । जिल्ला अधिवेशनलाई संगठन निर्माणको अवसरका रूपमा लिइएता पनि कतिपय स्थानमा देखिएका विवादले पार्टीको आन्तरिक लोकतन्त्रभन्दा व्यवस्थापन संकटलाई बढी उजागर गरेको टिप्पणी हुन थालेको छ।

    पछिल्ला केही उपनिर्वाचन, स्थानीय राजनीतिक गतिविधि तथा सार्वजनिक बहसहरूमा रास्वपाप्रति प्रारम्भिक चरणमा देखिएको आकर्षण केही खुम्चिएको संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा छ । पार्टीले उठाएका मुद्दाप्रति जनस्तरमा शंका आशंका उत्पन्न हुनथालिरहेको छ । नेतृत्वको कार्यशैली, संगठनात्मक अनुशासन र दीर्घकालीन राजनीतिक दृष्टिकोणबारे समेत प्रश्न उठ्ने क्रम बढेको छ।

    मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.