• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रास्वपा सरकारले २०८३/८४ को बजेटमार्फत मध्यम वर्ग र श्रमजीवी नागरिकमाथि थप ऋणको भारी बोकायो : सुवाल


  •   आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
  • भक्तपुर, जेठ २२ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले आर्थिक वर्ष २०८३/८४ को बजेटले मध्यम वर्ग तथा श्रमजीवी नागरिकमाथि थप आर्थिक भार थोपरेको आरोप लगाएका छन्।

    Advertisement

    बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेटले उत्पादनमूलक अर्थतन्त्रको विकासभन्दा पनि कर वृद्धि, ऋण विस्तार र आयातमुखी नीतिलाई प्राथमिकता दिएको दाबी गरे। उनका अनुसार यसले सामान्य आय भएका परिवार, कर्मचारी, किसान, मजदुर तथा साना व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्नेछ।

    सुवालले विद्युत्, इन्धन, दैनिक उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा बढाइएका विभिन्न कर र शुल्कका कारण बजारमा मूल्यवृद्धिको दबाब सिर्जना हुने बताए। उनले यस्तो अवस्थाले मध्यम वर्गको बचत क्षमता घट्नुका साथै श्रमजीवी वर्गको जीवनयापन झनै कठिन बन्ने जिकिर गरे।

    उनले सरकारको बढ्दो वैदेशिक ऋण निर्भरताले भविष्यका पुस्तामाथि आर्थिक दायित्व थप्ने उल्लेख गर्दै बजेटले आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गरे। देशभित्र पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा युवाशक्ति वैदेशिक रोजगारीतर्फ धकेलिने क्रम अझ बढ्न सक्ने उनको भनाइ थियो।

    सचिव सुवालले कृषि, घरेलु उद्योग तथा उत्पादन क्षेत्रमा पर्याप्त लगानी र संरक्षणको व्यवस्था नगरेसम्म आर्थिक असमानता घट्न नसक्ने धारणा व्यक्त गरे। उनले बजेटले श्रमजीवी वर्गको आय वृद्धि, सामाजिक सुरक्षा विस्तार र उत्पादनमूलक क्षेत्रको प्रवद्र्धनमा अपेक्षित प्राथमिकता दिन नसकेको आरोप लगाए।

    कार्यक्रममा बोल्दै उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा राज्यको लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै नयाँ पुस्तालाई सीप, रोजगारी र उत्पादनसँग जोड्ने नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरे।

    उनका अनुसार वर्तमान बजेटले आर्थिक रूपमा कमजोर र मध्यम वर्गीय नागरिकलाई राहत दिनुभन्दा खर्च र करको दबाब बढाउने संकेत देखिएको छ, जसको प्रभाव आगामी वर्षहरूमा अझ स्पष्ट रूपमा देखिनेछ।

    सरकार गठनपछि मात्रै १ लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर र थप १ खर्ब ऋणको भार नेपालीलाई बोकाएर नवउपनिवेशवाद निम्त्याएको बताएका छन् ।

    आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.