• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. वेदकालीन समाज

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

चीनमा अनुसन्धानको प्रत्यक्ष उपयोगमा जोड


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • बेइजिङ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०२५ को ‘पुजियाङ नवप्रवर्तन मञ्च’को अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, सन् २०२४ मा विज्ञान तथा प्रविधिका उपलब्धिहरूको रूपान्तरणमा उल्लेखनीय प्रगति भएको छ ।

    Advertisement

    प्रतिवेदनका अनुसार, सन् २०२४ मा चीनभरका चार हजार ५९ विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले आफ्ना वैज्ञानिक तथा प्रविधि सम्बन्धी उपलब्धिहरूलाई स्थानान्तरण, अनुमति प्रदान, लगानी, प्रविधि विकास, परामर्श तथा सेवाजस्ता छ वटा माध्यममार्फत रूपान्तरण गरेका छन् । ती रूपान्तरणसम्बन्धी सम्झौताहरूको कूल रकम २२६.९ अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढी हो ।

    सम्झौताहरूको सङ्ख्या ६ लाख ६१ हजार पुगेको छ । सम्झौता संख्या र मूल्य दुवैमा देखिएको वृद्धि विज्ञान तथा प्रविधिका उपलब्धिहरू प्रभावकारी रूपमा प्रयोगमा आइरहेका छन् भन्ने सङ्केत गर्दछ ।
    प्रतिवेदनमा देशभरका विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिकहरू नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा निरन्तर सक्रिय रहेको भनिएको छ । सन् २०२४ मा ४१५ विश्वविद्यालय तथा संस्थाहरूले सय करोड युआनभन्दा माथिका प्रविधि रूपान्तरण सम्झौता गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतको वृद्धि हो ।

    साथै, सन् २०२४ को अन्त्यसम्म १८ हजार २४८ जना पूर्णकालिक कर्मचारी प्रविधि रूपान्तरणको कार्यमा समर्पित रहेको उल्लेख छ । यस्तै, एक हजारभन्दा बढी विश्वविद्यालय तथा संस्थाहरूले प्रविधि रूपान्तरण कार्यालयहरू स्थापना गरिसकेका छन् ।

    त्यसैगरी, एक हजार ३२९ विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले उद्योगसँग सहकार्य गर्दै संयुक्त अनुसन्धान तथा विकास केन्द्र, प्रविधि रूपान्तरण कार्यालय तथा प्लेटफर्महरू स्थापना गरेका छन्, जसले वैज्ञानिक अनुसन्धान र औद्योगिक प्रयोगबीचको सहकार्यलाई थप मजबुत बनाएको छ ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.