• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी अर्थ विभागका प्रमुख काट्जलाई आइएमएफ उपप्रमुखका लागि प्रस्ताव


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • वाशिङ्गटन । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी ट्रेजरी विभागको प्रमुख डन काट्जलाई आफ्नो नयाँ दोस्रो बरियताका लागि सिफारिस गरेको छ ।

    Advertisement

    काट्जको चयनलाई कोषको कार्यकारी समितिले अनुमोदन गर्नु आवश्यक छ। अर्थमन्त्री स्कट बेसेन्टको नजिकको विश्वासपात्र रहेका काट्जले ट्रम्प प्रशासनबाट आलोचनाको सामना गरिरहेको अन्तराष्ट्रिय म्द्रा कोष (आइएमएफ)को शीर्ष नेतृत्वमा राख्नेछ।

    काट्जलाई स्वीकृत गरियो भने उहाँको काम अक्टोबर ६ बाट सुरु हुने अपेक्षा गरिएको छ। उहाँले आइएमएफको उपप्रबन्ध निर्देशकको रूपमा पहिलो जिम्मेवारी सम्हाल्नुहुनेछ।
    विभागले आईएमएफको छनौटको बारेमा तत्काल टिप्पणी गरेको छैन ।

    गीता गोपीनाथले हार्वर्ड विश्वविद्यालयमा फर्कन जिम्मेवारीबाट अगस्टमा बाहिरिएपछि काट्जको चयन भएको हो।

    अर्थ विभागका ‘चिफ अफ स्टाफ’ रहेका काट्जले ट्रम्पको पहिलो कार्यकालमा पनि विभागको एक वरिष्ठ अधिकारीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    यस मामिलासँग परिचित एक स्रोतल एएफपीसँग भन्यो, “काट्जको बेसेन्टसँग लामो समयदेखि सम्बन्ध छ र पहिले ट्रेजरी प्रमुखको लगानी कोष (हेज फन्ड)को लागि परामर्श गरिएको थियो।

    बिहीबार उहाँको प्रस्तावित नियुक्तिको घोषणा गर्दै आइएमएफले काट्जलाई ‘अर्थमन्त्रीका आन्तरिक र अन्तर्राष्ट्रिय मामिलाको प्रमुख सल्लाहकार’ भएको जनाएको छ ।

    “काट्जले युक्रेनसँग अमेरिकी सरकारको नवीन आर्थिक साझेदारी विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ चीनसहित अमेरिकी सरकारको अन्तर्राष्ट्रिय वार्ताको आकर्षण बन्नुभएको थियो,” आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    येल विश्वविद्यालयबाट स्नातक गरेका काट्जले यसपहिले गोल्डम्यान स्याक्समा लगानीसम्बन्धी बैङ्करको रूपमा काम गरिसक्नु्भएको छ ।

    आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले एक विज्ञप्तिमा भन्नुभएको छ,“विश्व अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तनको समयमा हाम्रा सदस्य राष्ट्रहरूलाई आर्थिक र वित्तीय स्थिरता सुनिश्चित गर्न कोषको महत्त्वपूर्ण भूमिकामा उहाँलाई अघि सारेको छ।”

    “वार्ताकारहरूको विस्तृत दायरासँग सम्बन्ध निर्माण गर्ने उहाँको क्षमता कोषको लागि महत्त्वपूर्ण सम्पत्ति हुनेछ,” उहाँले थप्नुभयो।

    वाशिङ्गटनमा आइएमएफ र विश्व बैङ्कको वसन्त बैठकको क्रममा बेसेन्टले गत अप्रिलमा भन्नुभएको थियो, “दुबै सङ्गठनहरूलाई ‘उद्देश्यको लागि फेरि उपयुक्त बनाउनु आवश्यक छ।”

    आइएमएफकी अघिल्लो नम्बर दुई अधिकारी गोपीनाथ सन् २०१९ मा आईएमएफमा सामेल हुनु्भएको थियो र आइएमएफको उक्त (उच्च) तहमा पुग्ने पहिलो प्रमुख महिला अर्थशास्त्री बन्नुभएको थियो ।

    उहाँ सन् २०२२ मा पहिलो उपप्रबन्ध निर्देशकमा बढुवा हुनुभएको थियो ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.