• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सन्धिखर्कमा स्मृतिसभा गरि मनाइयो शहीद शोभाखर धनञ्जयको ३९औं स्मृति दिवस


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • गोपाल प्रसाद भट्टराई ##

    Advertisement

    अर्घाखाँची । शहीद शोभाखर धनञ्जय (सरोज शर्मा)को ३९औं स्मृति दिवसको अवसरमा बुधबार सन्धिखर्कमा श्रद्धाञ्जली सभा गरिएको छ ।

    नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको संयुक्त आयोजनामा सन्धिखर्क मसाल बजारमा सम्पन्न स्मृतिसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्म्मन के.सी.ले स्व. धनञ्जयको क्रान्तिकारी योगदान, साहस र निष्ठालाई स्मरण गर्दै वर्तमान पुस्ताका लागि उहाँ प्रेरणाको श्रोत रहेको बताउनुभएको छ ।

    नेकपा(मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकालको अध्यक्षता र राष्ट्रिय जनमोचाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी., जिल्ला सदस्य कृष्ण खनाल, शालिकराम बन्जाडे, स्थानिय नेता शोभाखर भुसाल, कृष्ण बहादुर आले, जनक पुन, तुल्सी गैरे, सिद्धि भट्टराई, रामप्रसाद पन्थी लगायतका नेताहरूको आतिथ्यता रहेको थियो ।

    “शोभाखर धनञ्जयले आत्मकेन्द्रित जीवन नरोजेको, उहाँ जनताको पक्षमा उभिएकोले आज पनि धनन्जयको योगदान सम्झना योग्य रहेको नेताहरूले बताएका छन् ।

    कार्यक्रममा धनञ्जयको तस्वीरमा माल्यार्पण, पुष्प अर्पण, एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

    वि.सं. २०४३ साल भदौ ११ गते दिल्लीमा रहस्यमय तरिकाले हत्या गरिएका धनञ्जय तत्कालीन नेकपा (मसाल) र प्रगतिशिल पत्रकार, लेखक तथा विचारशील कार्यकर्ता रहेको नेताहरूले बताएका छन् ।

    उहाँले ‘हाँक साप्ताहिक’ मार्फत गरिब, मजदुर, उत्पीडित वर्गको आवाज बुलन्द गरेको उनिहरूको भनाई छ ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.