• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

भिवानीमा मूल प्रवाहको संयुक्त टोल भेला सम्पन्न


  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
  • भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत जगत कोलोनी ए, वि र रामनगर टोल समितिको संयुक्त सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष शालिकराम आचार्यको प्रमुख आतित्थ्यतामा सम्पन्न सो भेला २० जुलाई २०२५ का दिन सम्पन्न भएको हो ।

    Advertisement

    भेलामा क्षेत्रीय सल्लाहकार तथा नगर अध्यक्ष डिल बहादुर भट्टराई, क्षेत्रीय सदस्य गोर्वधन सुनार, नगर संस्थापक सदस्य बिर बहादुर कोपिला, नगर सदस्य मोहन सिंह विक, मनिराम अधिकारी, क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबी विक र रक्तिम बिभागका नगर संयोजक भुप बहादुर थापाक्षेत्रीले अतिथि आसन गर्नुभएको थियो ।

    संयुक्त भेलाको अध्यक्षता अमृता सुनारले र सञ्चालन रमेश जिसीले गरेका थिए भने ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पछि उपस्थित सहभागिहरूलाई तुलबहादुर गाहाले शब्द बाट र रक्तिम बिभागका कलाकारहरूले गित–संगितबाट स्वागत गरिएको थियोे ।

    विभिन्न टोलहरूबाट क्रमशः जगत कोलोनी ‘ए’ बाट प्रेम कुमार सुर्यवंशी, ‘वि’बाट सीता भुसाल र रामगरबाट रमेश अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पछि कार्यकारिणीको चयन गरिएको थियोे ।

    जगत कोलोनी ‘ए’ टोल समितिः

    अध्यक्ष– गोपाल सुनार, उपाध्यक्ष– हुकुम सुनार, सचीव– अशोक सुनार, कोषाध्यक्ष– प्रेम कुमार सुर्यवंशी, सदस्यहरूमाः डिल बहादुर भट्टराई, सागर भुसाल, टंक बहादुर अर्याल, लङ्क बहादुर सुनार, हुम बहादुर जिसी, पितम्बर बगाले, सुनिल सुनार, दिनकर कोपिला, भिम बहादुर सुनार, अमित जिसी, सन्दीप जिसी, बिक्रम अर्याल, अनिल परियार, बिष्णु जिसी, राजेन्द्र बिष्ट, सुशील आले, धर्मपाल घर्ती, शिव अधिकारी र हरि सुनार रहनु भएको छ ।

    जगत कोलोनी ‘वि’ टोल समिति :

    अध्यक्ष– अमृता सुनार, उपाध्यक्ष– सीता भुसाल, सचिव– गिता अर्याल, सहसचिव– सिर्जना सुनार, कोषाध्यक्ष– लक्ष्मि खड्का, सदस्यहरूमाः साबित्रा जिसी, मिना सुनार, नारायणी अर्याल, कल्पना जिसी, उर्मिला कोपिला, किरण सुनार, मावबी सुनार, मनिशा सुनार, गिता पुन, बसन्ती विक, गिता सुनार, मधु पुन, पार्वती भट्टराई, साबित्रा बगाले, मल्टी सुनार र पार्वती सुनार रहनु भएको छ ।।

    रामनगर टोल समिति :

    अध्यक्ष– भुप बहादुर थापा, उपाध्यक्ष– रमेश जिसि, सचिव– रमेश अर्याल, कोषाध्यक्ष– सुरज डिसी, सदस्यहरूमाः कैलाश बगाले, गोर्वधन सुनार, राजु सुनार, नारायण बिष्ट, अशोक विक, सुरज ओझा, वसन्त सुनार, बिस्नु थापा, ईन्द्र बहादुर, चन्दन सुनार र राज कुमार अर्याल रहनु भएको छ ।

    नव निर्वाचित समितिलाई विद्यानगर टोल समितिका अध्यक्ष नारायण परियार, विकास नगर टोल समितिका अध्यक्ष श्याम विक, लगायत सम्पुर्ण अथितिहरूले शुभकामना दिनुभएको थियोे ।

    जगत कोलोनी ‘ए’ टोल समिति नगर सदस्य मोहन सिंह विक, जगत कोलोनी ‘वि’ टोल समिति मनिराम अधिकारी र रामनगर टोल समिति गोर्वधन सुनारले घोषणा गर्नु भएको थियोे ।

    कार्यक्रमको बिचबिचमा रक्तिम बिभागबाट गित र नित्य प्रस्तुत भएको थियोे ।

    आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.