• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकारमा जाने नै पैसा कमाउनु भएपछि नैतिकताको कुरा भएन : केसी (भिडियोसहित)


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले देशको भ्रष्ट राजनीतिप्रति व्यङ्ग्य गर्दै भन्नुभएको छ–’सरकारमा जाने नै पैसा कमाउनु भएपछि नैतिकताको कुरा भएन ।’

    २०८२ असार ३१ गते मङ्गलबार युगदर्शन मिडियालाई सङ्क्षिप्त भिडियो प्रतिक्रिया दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘नेपालमा सरकारमा बस्नेहरूको नैतिकता भन्ने नै हुँदैन’ उहाँले भन्नुभयो– ‘राजनीति गर्ने, सरकारमा जाने भनेको नै पैसा कमाउनु भएपछि नैतिकताको कुरा भएन ।’

    देशको राजनीतिमा जसरी हुन्छ, पैसा कमाउने आम संस्कृति बन्दै गइरहेको उहाँको ठम्याइ थियो ।

    अध्यक्ष केसीले राजनीतिको नाममा भ्रष्टाचार गर्ने, सम्पत्ति कमाउनेको ठुलो जमात नै रहेको बताउनुभयो ।

    धेरै पहिला राजमोका एक जना स्थानीय जनप्रतिनिधिले घुस खाएकोमा कारबाही गरेको प्रसङ्ग स्मरण गर्दै उहाँले ती भ्रष्टाचारीलाई एमालेले नौमती बाजा बजाएर भित्राएको बताउनुभयो ।

    उहाँले प्रश्न गर्नुभयो– ‘राष्ट्रिय जनमोर्चाबाहेक संसद्मा गएको कुन पार्टी छ, घुस नखाने, भ्रष्टाचार नगर्ने, राष्ट्रघात नगर्ने ?’’हुँदा हुँदा त प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा पनि मान्छे लग्यो भनेर अख्तियारमा उजुरी परेको छ’ केसीले भन्नुभयो ।

    देशका वामपन्थी भनिएका पार्टीहरूमै विकृति बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

    ‘ठेकेदार, तस्कर, भ्रष्टाचारीसित रकम लिने अनि समाजवाद, साम्यवादको कुरा गर्ने’ सांसदसमेत रहनुभएका केसीले भन्नुभयो– ‘यो हद दर्जाको पतन हो ।’

    उहाँले सत्तामा बस्नेहरूको यस्तो संस्कारमा परिवर्तन भएन भने देशमा ठुलो अनिष्ट हुने बताउनुभयो ।

    उहाँले देशमा विकृति, विसङ्गति फैलिएको अवस्थामा विदेशी चलखेल बढ्दै जाँदा कतै देश प्यालेस्टाइन बन्ने त होइन भन्ने जलत्रास बढेको बताउनुभयो ।

    देशमा घुस खाने, त्यही पैसा गुलछर्रा उडाएर जनता छल्ने प्रवृत्ति बढ्दै गएको उहाँको बुझाइ थियो ।

    एनजिओ, आइएनजिओमा लागेर नेता कार्यकर्ता पाल्ने, उनीहरूले नै भ्रष्ट प्रवृत्तिलाई बढावा दिएको बताउँदै उहाँले भन्नुभयो– ‘यो खतरनारक प्रवृत्तिको विरोध गर्नुपर्छ, भण्डाफोर गर्नुपर्छ ।

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.