• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चितवनमा ट्रेड युनियन महासंघ अन्टुकको जिल्ला भेला सम्पन्न


  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
  • कृष्ण केसी #

    Advertisement

    भरतपुर, चितवन । अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक चितवनको दोस्रो जिल्ला भेला भब्य रुपमा सफल भयको छ । कृष्ण सुबेदीको सञ्चालन जितबहादुर थापाको अध्यक्षता एवं अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक महासचिब सालिग्राम सापकोटाको प्रमुख आतित्थ्यता रहेको थियो ।

    बिशिट अतितिहरुमा कृष्ण अधिकारी जनमोर्चा केन्द्रीय समिति पूर्व केन्द्रीय सचिब राजेन्द्र ढुंगाना, डमर पुरी, देवी शर्माले अतिथि आसनग्रहण गर्नुभएको थियो । त्यस्तै प्रेम सापकोटा, डमर केसी, भबिस्व शर्मा, यादम विलास पन्त, पदम थापा, बाल कुमारी आचार्य, अमर क्षेत्री, विस्नु पौडेल, मोहराज चालिसे, पुस्पा थापा, छबिलाल सापकोटा, शिवलाल लामिछानेले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    सहिदहरुप्रति १ मिनेट मौनधारण पछि डमर केसी र रक्तिम अभियानका जिल्ला कलाकारहरुले जनबादी स्वगातबाट स्वागत गर्नु भएको थियो । कार्यक्रममका प्रमुख सालिग्राम सापकोटाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा यादम विलास पन्त, विस्नु पौडेल, होमनाथ शर्मा, मोहराज चालिसे, अमर छेत्री, भविस्वर शर्मा, प्रेम सापकोटा, डमर पुरी, कृष्ण अधिकारी, सालिग्राम सापकोटा र कालिदास सुबेदीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    भेलाले ब्यापक छलफल पछि एक स्थाना रिक्त रहेको ११ सदस्य अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक जिल्ला समिति चितवन गठन गरेको छ । जस्माः अध्यक्ष– लाल बहादुर थापा, उपअध्यक्ष– कृष्ण सुबेदी, सचिव– युवा राज पौडेल, सहसचिब– केदार आचार्य, कोषअध्यक्ष– चित्र बहादुर केसी (मनोज के.सी), त्यस्तै सदस्यहरुमाः गुनानिथी सुबेदी, पदम थापा क्षेत्री, जित बहादुर थापा, जंग बहादुर थापा र हेमलाल सुबेदी रहनु भएको छ ।

    नव निर्बाचित समितिलाई राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका सदस्य डमर पुरी र कालिदास सुबेदीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयको थियो । रक्तिम अभियान जिल्ला समितिका कलाकारहरुले कार्यक्रमको बिच बिचमा जनबादी गित प्रस्तुत गरेर कार्यकर्म लाइ थप रमाइलो र सोचक गराउनु भएको थियो ।

    शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.