• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

विश्वयुद्धले जन्माउँछ तानाशाह, अबको तानाशाह को ?


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • #धनवीर पुनमगर,

    Advertisement

    काठमाडौँ । पृथ्वीमा समयसमयमा मान्छे र देशलाई जलाउने र त्रसित बनाउने मान्छेहरू जन्मने गर्दछन्‌ । जस्तै : प्रथम विश्वयुद्ध (सन् १९१४–१९१८) को द्वौरान केही प्रमुख तानाशाही शासकहरू उदाएका थिए तर युद्धकै समयमा ठ्याक्कै कुनै तानाशाह सत्तामा थिएनन् । युद्धपछिको अस्थिरता, आर्थिक सङ्कट र जनताको असन्तोषका कारण केही तानाशाह उदाए ।
    उनीहरू पहिलो विश्वयुद्धले जन्माएका तानाशाह हुन् भन्न भने मिल्दैन तर युद्धपछि बनेको अस्थिर अवस्था र जनतामा बढेको असन्तोषले तानाशाही शासन उदाएको थियो । सबैभन्दा प्रमुख रूपमा एडोल्फ हिटलर (जर्मनी) र बेटोली मुसोलिनी (इटली) पहिलो विश्व युद्धपछि उदाएका तानाशाह हुन् ।

    पहिलो विश्वयुद्धपछि जर्मनीको हार भर्साई सन्धिको अपमानजनक सर्त र आर्थिक मन्दीका कारण नाजी पार्टीको उदय भयो । सोही नाजी पार्टीको प्रतिनिधि बनेका एडोल्फ हिटलर सन् १९३३ मा जर्मनीको चान्सलर बने र पछि उनले तानाशाही शासन स्थापना गरे ।

    त्यस्तै युद्धपछिको इटलीमा राजनीतिक अशान्ति र आर्थिक सङ्कटको फाइदा उठाउँदै मुसोलिनीले फासिस्ट पार्टीमार्फत सत्ता कब्जा गरे । उनी सन् १९२२ मा इटलीको प्रधानमन्त्री बने र तानाशाही शासन स्थापना गरे ।

    दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा नयाँ तानाशाह उत्पन्न भएको कम भए पनि पहिलेदेखिकै तानाशाहको सत्ता बलियो बन्यो । उनीहरूको भूमिका युद्धको प्रमुख कारण पनि बन्यो तर युद्धपछिको परिदृश्यमा केही नयाँ शासक देखा परे, जसमा हिरोहितो (जापान), यद्यपि उनी औपचारिक रूपमा सम्राट थिए । जापानको सैन्य शासक वर्गले तानाशाही शैलीमा शासन गरेको थियो ।

    सोभियत सङ्घमा स्टालिन दोस्रो विश्वयुद्धअघि नै सत्तामा थिए (सन् १९२४ बाट) र उनले पुँजीवादी ताकतका विरुद्ध तथा श्रमजीवी वर्गको पक्षमा शासन चलाएका थिए । त्यस्तै, माओत्सेतुङले चीनमा देशीय सामान्तवाद र जापानी साम्राज्यवाद विरुद्धको सङ्घर्षबाट नै चिनियाँ जनताको पक्षमा सन् १९४९ देखि कम्युनिस्ट शासनको स्थापना गरेका थिए ।
    दोस्रो विश्वयुद्धमा नयाँ तानाशाहहरू खासै उत्पन्न भएनन् बरु पहिलेका तानाशाह† जस्तै : हिटलर, मुसोलिनी, स्टालिनको भूमिका महत्त्वपूर्ण रह्यो । युद्धपछि भने चीन, उत्तर कोरिया, पूर्वी युरोपमा नयाँ शासक उदाए ।

    समयसमयमा मान्छे र देशलाई जलाउने मान्छे निस्किएका छन्, जसरी इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि निस्किएका छन् । उनले अहिले जे गर्न खोजिरहेका छन्, त्यो मानवता विरुद्धमा छ भन्दा फरक नपर्ला तर संसारका मानिसको कल्पना गरेकोभन्दा परको विषयजस्तो लाग्न थालिरहेको छ । अहिले उनले इरानमाथि आक्रमण गरेका छन् । त्यस कार्यको संसारका देश र राजनीति पार्टीले खेद प्रकट गरिरहेका छन् ।

    बेन्जामिन नेतान्याहु उनले मानवता विरुद्ध गरेको त्यो आक्रमण कसको उक्साहटमा गरेका छन् वा आफ्‌नै बुतामा गरेका छन् ? त्यो भविष्यमा खुल्दै जाला तर मानिसका नसानसामा सल्किदै गइरहेको विद्रोहको आगोले हिटलर र अन्य शासकलाई जस्तै जलाएर खरानी बनाउने त होइन ?

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.