• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मिडियामाथिको अङ्कुश विरुद्ध पत्रकार सङ्गठन आक्रोशित


  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । मिडियामाथि अदालतको अङ्कुश संविधान, कानुन र अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत भएको भन्दै पत्रकार सङ्गठनहरू आक्रोशित भएका छन् ।

    Advertisement

    २०८२ जेठ २९ गते शुक्रबार राजधानीको संवाद डबलीले आयोजना गरेको “प्रेस स्वतन्त्रतामाथि अदालतको ठाडो हस्तक्षेप र निकास” विषयक अन्तर्क्रियामा पत्रकार सङ्गठनका नेताहरूले सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका हुन् ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सल्लाहकार तथा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य वैरागी जेठाले अदालतको गलत रवैयाले प्रेस स्वतन्त्रता कुण्ठित भएको बताउनुभयो ।

    उहाँले प्रेस स्वतन्त्रता कुण्ठित हुँदै जाँदा त्यसका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

    नेपाल प्रेस युनियनका अध्यक्ष कमल गिरीले मन्तव्य राख्दै प्रेस स्वतन्त्रता विरुद्ध पत्रकारहरू चुप नबस्ने अभिव्यक्ति दिनुभयो ।

    नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले पत्रकार दिलभूषण पाठक विरुद्ध आदालतले पक्राउ पूर्जी जारी गरिनु र अनलाइन सञ्चारमाध्यमलाई समाचार हटाउन लगाउनु संविधन विपरीत भएको धारणा राख्नुभयो ।

    पत्रकार महासङ्घका केन्द्रीय सदस्य सूर्य सुवेदीले सरकार र अदालतको मिलेमतोमा पत्रकार र सञ्चारमाध्यमलाई छानी छानी एकपछि अर्को गरी कारबाहीको दायरामा ल्याउन थालेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

    समाजवादी प्रेस सङ्गठनका सल्लाहकार प्रकाश खतिवडाले राज्यले सुनियोजित रूपमा प्रेस जगत्लाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाउनुभयो ।

    श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीले निरन्तर पत्रकार र सञ्चारमाध्यममाथि राज्यले हमला गरिरहेको अभिव्यक्ति दिनुभयो । 

     

    शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.