• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोकै कारण आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता रोकियो : थापा


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाले राजमोकै कारण आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता रोकिएको दाबी गर्नुभएको छ ।

    Advertisement

    २०८१ माघ ३० गते बुधबार काठमाडौँको कोटेश्वरमा राजमो काठमाडौँद्वारा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    सभामा उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चाको विरोधकै कारण आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता रोकिएको हो ।’

    उहाँले यदि आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता देशमा लागु भएको भए देश अहिलेसम्म टुक्रिसकेको हुने धारणा राख्नुभयो ।

    ‘राजमोले नेपाली जनताको आन्दोलनको माग विपरीत भित्राइएको सङ्घीयताको सुरुदेखि नै विरोध गर्दै आयो’ उहाँले भन्नुभयो– ‘राजमोको यस्तो विरोधकै कारण एक मधेस एक प्रदेशको माग पूरा हुन सकेन र आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता रोकिएको हो ।’

    उहाँले आत्मनिर्णयको अधिकार र एक मधेस एक प्रदेशसम्बन्धी माग पूरा भए नेपालको तराई भूभाग कुनै पनि बेला टुक्रिन सक्ने विचार व्यक्त गर्नुभयो ।

    आफ्नो सङ्गठन जातिवादको पनि विरोधी रहँदै आएको उहाँले स्पष्ट पार्नुभयो ।

    ‘हाम्रो सङ्गठन जातजातिका हकअधिकारको पक्षमा छ तर जातिवादको पक्षमा छैन’ उहाँको भनाइ थियो ।

    उहाँले राजमोले जातिवाद, क्षेत्रीयतावाद र आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता लागु हुँदा देशको भौगोलिक अखण्डता टुक्रिने भएकाले देशलाई बचाउन आगामी चैत २४–३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन सञ्चालन गर्न थालेको बताउनुभयो ।

    उहाँले सो आन्दोलनमा सहभागिताका लागि आम जनतासित अनुरोध गर्नुभयो ।

    सभालाई नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो ।

    राजमो काठमाडौँका सचिव छवि खनालको सञ्चालनमा अघि बढेको सो कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँ नगर समितिका अध्यक्ष यामलाल खनालले गर्नुभएको थियो ।

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.