• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयताले देशको अस्तित्व नै धरापमा : जिसी


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • ठुलाबेसी (प्युठान) । नेकपा (मसाल) ३ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले सङ्घीयताका कारण देशको अस्तित्व नै धरापमा परेको बताउनुभएको छ ।

    Advertisement

    राजमो गौमुखी पालिका समितिको आयोजनामा २०८१ माघ २५ गते शुक्रबार ठुलाबेसीमा आयोजित अन्तरक्रियामा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    सो अवसरमा जिसीले सङ्घीयताको कारण देशको एकता, अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर चुनौती थपिएको बताउनुभयो ।
    सङ्घीयतालाई खारेज गर्नु अपरिहार्य भएकोले पार्टीको सागुरो घेराबाट माथि उठ्न आम नेपाली देशप्रेमी जनसमुदायलाई उहाँले अपिल गर्नुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेलले उठेका प्रश्नको जबाफ दिनुभएको थियो ।

    कार्यक्रममा राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तथा पूर्व प्रदेश सांसद तारा जिसी, नेकपा (एमाले) प्युठानका सचिवालय सदस्य टुकबहादुर केसीले पनि मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल शिक्षक सङ्घ प्युठानका अध्यक्ष अर्जुन केसी, राजमो लिबाङका अध्यक्ष ओमलाल बोहोरा, राजमो नारिकोटका अध्यक्ष हुकुमबहादुर खड्का, राजमो पूजाका अध्यक्ष शालिकराम शर्मा, जातीय समता समाजकी सावित्रा टोमटा, अखिल नेपाल किसान महासङघ (अप्फा) की पार्षद तारा पुरी र शिक्षक सङ्घ गौमुखीका अध्यक्ष बलबहादुर विकको पनि आतिथ्य रहेको थियो ।

    राजमो गौमुखीका कावा अध्यक्ष वीरबहादुर केसीको अध्यक्षता, सचिव कृष्ण जैसीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा राजमो जिल्ला सदस्य भरत केसीले आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

    शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.