• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सातौँ देउखुरी महोत्सवको जानकारी दिन पत्रकार सम्मेलन


  •   बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
  • दिनेस रैदास, दाङ ।

    Advertisement

    देउखुरी उद्योग वाणिज्य सङ्घले सातौँ देउखुरी महोत्सवको जानकारी दिन पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

    २०८१ माघ ९ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    सातौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८१ को लुम्बिनी प्रदेशका पर्यटन, उद्योग तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले माघ १० गते बिहीबार उदघाटन गर्ने आयोजकले बताएको छ ।

    सङ्घका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक कमलजङ्ग सिंह ठकुरीले “पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार” भन्ने मूल नाराका साथ २०८१ माघ १० देखि २७ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिनुभयो ।

    महोत्सवमा विभिन्न सेवा तथा वस्तुका तीन सय स्टल रहने, लमहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रूपमा विस्तार गर्न यस क्षेत्रको विभिन्न जाति तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै देशको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको वस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको पनि कार्यक्रममा जानकारी दिइयो ।

    सङ्घका कोषाध्यक्ष हरि थापाले तीन सय स्टलमध्ये पचासओटा स्टल कृषि व्यवसायीलाई निःशुल्क उपलब्ध गराएको र उत्कृष्ट हुनेलाई पचास हजार र दोस्रो हुनेलाई पच्चिस हजार रुपैयाँ पुरस्कार दिइने घोषणा गर्नुभयो ।

    महोत्सवलाई सफल र सार्थक बनाउन आयोजक र उद्योग वाणिज्य सङ्घको मात्र नभएर यस क्षेत्रका स्थानीयवासीको महत्त्वपूर्ण भूमिका रहने तथा महोत्सवको अवलोकन गर्नका लागि उत्साहित बनाउने वातावरण तयार गरी महोत्सवमा भएका गतिविधिलाई उजागर गरिदिन सञ्चारकर्मीसित आजोजकले अनुरोध गरेको थियो ।

    बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.