• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अप्फाको राष्ट्रिय भेला माघ २५ गते बुटवलमा


  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) को राष्ट्रिय भेला आगामी माघ २५ गते बुटवलमा हुने भएको छ ।

    Advertisement

    अध्यक्ष भैरवराज रेग्मीद्वारा २०८१ पुस २५ गते बिहीबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।

    उहाँले पुस २४ गते बुटवलमा सम्पन्न सचिवालय बैठकले निर्णय गर्न सो प्रेसविज्ञप्ति जारी गरिएको पनि बताउनुभएको छ ।

    प्रेसविज्ञप्तिमा आगामी चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले घोषणा गरेको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनमा सहयोग र सहभागिता जनाउने, आगामी बजेटमा किसान र कृषिलाई ध्यान दिइनुपर्ने र मलको कृत्रिम अभाव बन्द गर्नुपर्ने उल्लेख छ ।

    त्यस्तै, अप्फाका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी घाँटीको समस्याले उपचाररत रहनुभएकोमा सहयोगको अपिल गरिएको छ ।

    विज्ञप्तिमा प्यालेस्टाइन, रुस–युक्रेन युद्ध र सिरियामा अमेरिकी हस्तक्षेपको पनि विरोध गरिएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल किसान महासङ्घ (अप्फा) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षतामा २०८१ पुस २४ गते बुटवलमा सम्पन्न भएको छ । बैठकले यही माघ २५ गते बुटवलमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

    बैठकले राष्ट्रिय जनमोर्चाको आगामी चैत २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सक्रिय भौतिक तथा आर्थिक सहयोग गर्दै सहभागी हुने निर्णय गरेको छ ।

    बैठकले प्यालेस्टाइनका जनतामाथि अमेरिकी साम्राज्यवादको नेतृत्वमा इजरायलले गरेको नरसंहारको भर्त्सना गरेको छ । प्यालेस्टाइनीको राज्यमाथि कब्जा गर्ने इजरायली विस्तारवादको कडा विरोध गरेको छ । त्यसका साथै सिरियामा भएको अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोध गर्दै रुस–युक्रेनको लडाइँ तुरुन्त बन्द हुनुपर्ने र अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा युक्रेनलाई उक्साएर गरिएको साम्राज्यवादी युद्ध बन्द गर्न माग गर्दछ ।

    बैठकले युरोपीय देशमा किसान र उनीहरूको उत्पादनमाथि बहुराष्ट्रिय कम्पनीको हस्तक्षेप विरुद्धको सङ्घर्षप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

    देशमा सङ्घीय र स्थानीय सरकारले आगामी बजेटमा छलफल अगाडि बढाइरहेका छन् । त्यसमा किसान र कृषिलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रको बजेट वृद्धि गर्न माग गरेको छ । सरकारले मल भित्राए पनि सरकारी संयन्त्र र विचौलियाले मलको कृत्रिम अभाव सिर्जना गरी मलमा ब्रह्मलुट गर्ने काम बन्द गर्नुपर्ने माग गरेको छ ।

    अप्फाका उपाध्यक्ष चन्द्रबहादुर केसी घाटीमा समस्या भई बोली बन्द भएकाले भरतपुर क्यान्सर अस्पतालमा उपचारमा हुनुहुन्छ । उहाँका शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ । उहाँको उपचारका लागि सङ्गठनका सबै तहबाट आर्थिक सहयोग गर्न पनि अपिल गर्दछ ।”

    बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.