• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पहिला विद्यार्थीलाई देशको सेवा गर्न पढाइन्थ्यो, अहिले विदेश जान पढाइन्छ : केसी


  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्ने सोचाई घातक रहेको बताउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल युव संघ, काठमाडौंले शनिबार (असार २९ गते) कपनस्थित राजमो केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केसीले यस्तो बताउनुभएको हो ।

    उहाँले युवाहरूलाई देशभित्र केही हुँदैन भन्ने भाष्य तयार गरिएको र सानै कक्षादेखि विदेश जानुपर्छ भन्ने सिकाइएको बताउनुभयो ।

    ‘पन्चायतकालमा विद्यार्थीले वा अरु कसैले पनि विरोध गर्न पाउने अवस्था थिएन, तर सचेत शिक्षकले त्यो व्यवस्था विरुद्ध सिकाउने गर्दथे । विद्यार्थीलाई देशभक्ति, लोकतन्त्र, स्वतन्त्रता जस्ता कुराहरू पढाइन्थ्यो’ लामो समय प्रधानाध्यापक रहेका केसीले भन्नुभयो, ‘तर अहिले उल्टो भयो । १२ कक्षा पढ्यो कि विदेश जानको लागि पढ्ने गरिन्छ । नयाँ पिँडिले देशको बारेमा जानेपछि विद्रोह गर्छ र आफ्मो साशन ढल्छ भनेर नै विदेशी संस्कृती, शिक्षा सिकाउने गरिएको छ, यो घातक छ ।

    उहाँले भविष्यमा कस्तो नागरिक बन्ने भन्नेकुरा युवा विद्यार्थी उमेरमै तय हुने पनि बताउनुभयो । युवाहरूलाई राम्रो–नराम्रो छुट्याउन सक्ने बन्नुपर्ने पनि बताउनुभयो ।

    अध्यक्ष केसीले भन्नुभयो, ‘अहिले समाजमा राम्रो भन्दा नराम्रो धेरै सुनिने देखिने गरेको छ । सानैदेखि राम्रो सिके त्यतै विकास हुन्छ । शासकको ध्यान नयाँ पिँडि राम्रोतिर नजाओस् भन्ने हुन्छ । हामी भोलि के हुने कलाकार लेखक जुवाडे के हुने राम्रो नराम्रो नया पिँडिले अहिले देखि नै सोच्नु पर्छ ।’

    अहिले युवाहरूलाई खाऊ, फिऊ, मोज गर भन्नेतर्फ ध्यान भड्काउने गरिएको र राष्ट्रको, जनताको ध्यानबाट अलग पार्ने प्रयास भइरहेको उहाँको भनाई थियो ।

    युवाहरूलाई देशबाट भगाउने र विदेशीलाई देश भित्र्याउने, देशको स्रोत साधन सिमित व्यक्तिको फाइदाका लागि विदेशीलाई सुम्पने गरिएकोतर्फ युवाहरू सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

    ‘नेपालको खनिज पदार्थ विदेशीको हातमा छ । नदी नाला सबै विदेशीको हातमा छ । शोषकहरुले जनताको दिमागमा विष भर्ने गरिरहेका छन् । कमाउ खाउ मोज गर भन्ने संस्कृती शोषक संस्कृती हो’ उहाँले भन्नुभयो, ‘सबै युवा विद्यार्थीले सहि राजनीति समात्नु पर्दछ । त्यस्को लागि हाम्रो पार्टी नै सहि छ र त इतिहास निमाण भएको छ ।’

    कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले पनि प्रशिक्षण दिनुभएको थियो ।

    • देश कस्तो बनाउने भन्ने तागत युवाहरूमा छ : महामन्त्री सिंह
    • युवालाई विदेश पठाएर रेमिट्यान्सले देश चलाउने राज्यको चरित्र बदल्नुपर्छ : आनन्द शर्मा

    आइतबार, असार ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.