• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जापानको नागोयामा एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • सन्देश पोखरेल, टोकियो ।

    Advertisement

    नागोयामा क्रिकेटलाई संस्थागत रूपमै अघि बढाउन सङ्गठित भएका क्रिकेटप्रेमी खेलाडीले गठन गरेका नेप्लिज क्रिकेट टिम नागोया (एनसिटी) ले एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पन्न गरेको छ ।

    आयोजक टिम नेप्लिज क्रिकेट टिम नागोया (एनसिटी), गोर्खा क्रिकेट टिम नागोया र म्याग्निच्युड ११ (मिए) गरी ती टिमले भाग लिएको प्रतियोगितामा आयोजक टिमले जीत हासिल गरेको एनसिटीका सचिव अनिल अधिकारीले जानकारी दिए ।

    प्रतियोगितालाई हौसला प्रदान गर्न मैदानमा पुगेका समापन समारोहका प्रमुख अतिथि एनआरएन आइसिसिका सचिव पारसमणि पोखरेलले क्रिकेट खेललाई नेपालीमाझ विकसित गर्दै लैजान एनआरएनलगायत अन्य सङ्घसंस्थासँग समन्वय गर्न आफूले भूमिका निर्वाह गर्ने भन्दै प्रतियोगितालाई आगामी दिनमा अझ भब्य बनाउन आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    कार्यक्रममा विशेष अतिथि क्रिकेट खेललाई सपोर्ट गर्ने जापानिज नागरिक तोसिगी निसिगी रहेका थिए ।

    क्रिकेट खेलबाट आगामी दिनमा अझ ठुलो र भव्य प्रतियोगता गर्न ऊर्जा मिलेको आयोजक एनसिटीका अध्यक्ष यम कँडेल ले बताए ।

    १२ ओभरको लिग खेलमा एनसिटीले म्याग्निच्युडमाथि आठ ओभरमै सबै विकेट गुमाउँदै जित हासिल गरेको थियो भने दोस्रो खेल एनसिटी र गोरखा टिमबिच निर्धारित १२ ओभरको भएको थियो । त्यसमा टस जित्दै ब्याटिङ रोजेको गोरखा टिमले ११० रनको लक्ष्य दिएको थियो तर जवाफी ब्याटिङमा एनसिटीले सबै विकेट गुमाउँदै ६९ रन मात्र जोड्यो ।

    त्यस्तै, तेस्रो खेल गोरखा र म्याग्निच्युड ११ बिच भएको थियो । गोरखाले दुई खेलमा जित हासिल गरेर र रनरेटको आधारमा एनसिटीबिच सम्पन्न फाइनल खेलमा गोरखालाई हराउँदै एनसिटीले जित हासिल गरेको थियो ।

    प्रतियोगितामा कुल ८४ रन बनाएका एनसिटीका भूमिराज कँडेललाई म्यान अफ दि टुर्नामेन्ट घोषित गरिएको थियो ।

    जापानस्थित नेपाली समुदायमाझ फुटबल, भलिवलका प्रतियोगिता भइरहेका छन । नेपालीको क्रिकेटप्रतिको लगाव भए पनि संस्थागत रूपमै क्रिकेट प्रतियोगिता भने कमै रूपमा भएका थिए ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.