• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

लक्ष्मीपूजाको दिन सुनचाँदीको भाउ स्थिर

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चितवनमा प्रगतिशील देउसीभैलोको समीक्षा एवम् सम्मान कार्यक्रम


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • कृष्ण केसी, भरतपुर ।

    Advertisement

    चितवनमा राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानद्वारा सञ्चालित २०८० साल को प्रगतिशील देउसीभैलो समापन समीक्षा एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    राजमो केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज डम्मर पुरीको प्रमुख आतिथ्यमा २०८० मङ्सिर ९ गते शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    राजमो चितवनकी उपाध्यक्ष देवी शर्माको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमोको अर्का केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्मर केसी, अन्टुककै चितवन जिल्ला उपाध्यक्ष जितबहादुर थापा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला अध्यक्ष बालकुमारी आचार्य, अखिल (छैठौं) का चितवन जिल्ला उपाध्यक्ष दुर्गा भण्डारी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य डिल्लिप्रसाद शर्माको आतिथ्य रहेको थियो ।

    राजमो जिल्ला सचिव पदमप्रसाद वाग्लेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा रक्तिमका केन्द्रीय उपाध्यक्ष तथा चितवन जिल्ला अध्यक्ष मोहराज चालिसेले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा अतिथि र कलाकार कृति थापाले समग्र भैलो कार्यक्रमको समीक्षा, अनुभूतिका साथै सुझाव राख्नुभएको थियो ।

    भैलोमा भूमिका खेल्ने विभिन्न कलाकारलाई कार्यक्रममा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई
    पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न
    जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन
    महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन
    चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    भर्खरै

    • १.
      बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

    • २.
      पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

    • ३.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

    • ५.
      महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    • ७.
      निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

    • ८.
      रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.