• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कालिका स्कूल र छल्दी युवा क्लब कोरोनाविरुद्ध सचेतना अभियानमा


  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
  • शकरप्रसाद पोख्रेल, गुल्मी ।
    कोरोना भाइरस अर्थात कोभिड–१९ फैलिएर बिश्वनै संकटको घडिमा गुजरिरहेको बेला धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुमा रहेका कालिका बोर्डिङ स्कुल र छल्दी युवा क्लबले संयुक्त रुपमा सचेतना कार्यक्रमको आयोजना सम्पन्न गरेका छन ।  धुर्कोट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य नरहरी भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी बस्तु स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराज पराजुलीको विशेष आतिथ्यता रहेको थियो ।

    Advertisement

    कार्यक्रम कालिका बोर्डिङका प्रधानाध्यापक नारायण पाण्डेले कोरोनाका बिरुद्ध समाजलाई उभ्याउनकालागि कालिका बोर्डिङ स्कुलले हरकदम प्रयास गर्ने बताउनुभएको थियो ।

    धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्यामपसका क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले कोरोना भाईरसले अन्य देशमा पारेको संकटको पूर्वतयारीमा नेपाल जुटिरहेको र यस्तो समयमा सचेतना फैलाउन जागरुक कालिका बोर्डिङ र छल्दी युवाक्लबलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा विशेष अतिथी रहनुभएको बस्तु स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराज पराजुलीले कोरोनाको निस्चित उपचार नभएको हुँदा आफ्नो सरसफाईमा सबैले ध्यान दिनपर्ने जरुरी रहेको बताउनुभएको थियो । उहांले अन्य स्थानबाट गाउँ आउने सर्वसाधारणको घुइचो लागेको कारण आफू आफै सचेत हुनजरुरी रहेको बताउनुभएको थियो।

    उहाँले अत्यावश्यक कामकाज बाहेक घरबाट बाहिर ननिस्किने , एक ठाउँ बाट अर्को ठाउमा अनावश्यक काममा नजाने , आदर सत्कार गर्न बाहिर नजाने , विभिन्न चोकचोकमा हुने जमघटलाई कम गर्ने , रुवाखोकी लाग्यो भने ३ दिन सम्म घरायसी उपचारलाई प्राथमिकता दिने , उच्च ज्वरो आउँदा सचेत हुनुका साथै नजिकको स्वास्थ्य संस्था जाने र सबैल्स अनुशासनको पालना गर्नुपर्ने बताउनुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी वडा सदस्य नरहरी भण्डारीले स्थानीय तहबाट कोरोना देखि बच्नका लागि आईसोसेलेसन कक्ष बनाउने तयारीमा रहेको बताउनुभएको थियो ।  कार्यक्रममा स्थानीय ऋषिराम पाण्डे , जितेन्द्र भण्डारी , केशबराज भण्डारी लगायतको उपस्थित रहेको थियो । छल्दी युवा क्लबका अध्यक्ष सुबास पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन छल्दी युवा क्लबका कोषाध्यक्ष सुरज पाण्डेले गर्नुभएको थियो ।

    सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.