• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

११ वर्षपछि राजमोमै फर्किए चौधरी, मुक्त कमैयाका नेतासहित १५० ले लिए सदस्यता


  •   आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १७ को पथरी गाउँमा राष्ट्रिय जनमोर्चाले १५० जनालाई सदस्यता दिएको छ । आइतबार भएको भेलामा बहुसंख्यक गाउँले राजमोमा समाहित हुने निर्णय गरेका हुन् ।

    Advertisement

    सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता चन्द्ररुप चौधरी र मुक्त कमैया समाजका अध्यक्ष सिताराम चौधरी राजमोमा प्रवेश गर्नुभएको छ । नव प्रेवेशीलाई राजमोका केन्द्रीय सदस्य नन्दराज भट्टले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

    नेकपा परित्याग गरी राजमोमा फर्केका चन्द्ररुप चौधरी ११ वर्ष पहिले राजमोबाटै तत्कालिन माओवादीमा जानुभएको थियो । तर, पछिल्लो समय नेकपा विचार, सिद्धान्त, राजनीति सबै क्षेत्रबाट स्खलित भएको र राजमो नै सच्चा राष्ट्रवादी पार्टी भएको निष्कर्षसहित राजमोमै फर्कने निर्णय गरेको बताउनुभएको छ ।

    उक्त कार्यक्रमा राजमो केन्द्रीय सदस्य तथा सुदुरपश्चिम ईन्चार्ज मनोज भट्ट,अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डेय,मुलप्रबाह नेपाली एकता समाजका उपाध्यक्ष हिरा सिह चन्द,राजमो कैलाली सचिव जगत प्रसाद जोशी, धनगढी नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य डबल बोगटी, अखिल (छैठौ) केन्द्रीय सदस्यद्वय हेमराज भट्ट, यकेन्द्र कडेल, अखिल (छैठौ) सुदुरपश्चिम क्षेत्रिय सदस्य तथा डडेल्धुरा अध्यक्ष टंक अबस्थि, राजमो धनगढी नगर सदस्यहरु धनिराम चौधरी, छोटेलाल राना, लाल बहादुर चौधरी, अखिल नेपाल जनजाति सम्मेलन जिल्ला सचिव बालकृष्ण चौधरीको उपस्थिति रहेको थियो।

    यो पनिः 

    कैलालीको जानकी गाउँपालिका-३ मा राजमोको वडा समिति

    कैलालीको पूर्वी क्षेत्रमा यसरी हुँदैछ संगठन विस्तार

    कैलालीको लम्की चुहामा अखिल (छैठौं) को संगठन विस्तार

    सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान

    आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.