• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

कैलालीको पूर्वी क्षेत्रमा यसरी हुँदैछ संगठन विस्तार


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • कैलाली । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको संगठनात्मक अभियान अन्तर्गत कैलाली जिल्लाको पूर्वी क्षेत्रमा धमाधम संगठन निर्माण भइरहेको छ । राजमोको संगठन भएका क्षेत्रमा जनभेटघाट तथा प्रशिक्षण, सदस्यता नविकरण र समिति पुनर्गठन भइरहेको छ भने संगठन नभएका क्षेत्रमा समेत सदस्यता वितरण र नयाँ समिति गठन भइरहेको जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालले जानकारी दिनुभएको छ ।

    Advertisement

    त्यसक्रममा बर्दगोरिया गाउँसमितिको भेला सम्पन्न भएको छ । भरतबहादुर बुढाको अध्यक्षतामा गाउँसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा हिरा शाही, सचिव तिलक शाही, सहसचिव रत्ना ढुंगाना, कोषाध्यक्ष चन्द्रा जैशी रहनुभएको छ । सदस्यहरुमा लक्षुमन चौधरी, नवल विक, पदमराज ढुंगेल, पार्वती ढुंगाना, प्रेम ढुंगाना, श्याम भट्टराई रहनुभएको छ । तीन सदस्यीय सल्लाहकारमा रुपा आले, जयकला ढुंगाना र चन्द्रकला ढुंगाना रहनुभएको छ ।

    लम्की चुहा वडा नं १० अध्यक्ष बमबहादुर बुढा, उपाध्यक्ष भुपेन्द्र शाही, सचिव जीवन बिक, कोषाध्यक्ष धनशरा शाही, सहसचिव अर्जुन शाही, सदस्यहरु सरफारी चौधरी, खडक राना, धर्मराज गौतम, अनिता शाही, अमृता शाही, विक्रम शाही, विमल बुढा, कमल विक, नरबहादुर बोहरा रहनुभएको छ ।

    यस्तै, जानकी गाउँपालिका वडा नं ५ मा भक्तबहादुर शाहीको अध्यक्षतामा वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रमेस शाही, सचिव फुलराम चौधरी, सहसचिव नयराज भण्डारी, कोषाध्यक्ष, शान्ता शाही, सदस्यहरु जुग्मनी चौधरी, दुघादेबी शाही, टेकबहादुर शाही, रामस्वरुप थारु, देवसरा रेग्मी, वनवरि चौधरी, गन लोहर, राजेन्द्र शाही, नारायण शर्मा, रोसनी चौधरी रहनुभएको छ ।

    कैलालीका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै टोली निर्माण गरेर संगठन विस्तार भइरहेको छ । पूर्वी क्षेत्रमा राजमो जिल्ला अध्यक्ष दयाराम सञ्ज्याल नेतृत्वको टोलीमा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाही, जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, राजमो जिल्ला सचिव सगत जोशी, जिल्ला सल्लाहाकार रामबहादुर शाही, नेता खगेश्वर शर्मालगायत सम्मिलित हुनुहुन्छ ।

    यो पनि पढ्नुहोस्ः 

    कैलालीको लम्की चुहामा अखिल (छैठौं) को संगठन विस्तार

    सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान

     

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.