• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा छोडेर माओवादीमा गएकाहरू दुःखी छन्


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • देवनाथ योगी (डोटी)
    करिब दुई वर्षअघि सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाबाट एउटा समूह माओवादीमा सामेल भयो । उनीहरुमध्ये केहीले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चालाई गालीगलौज गर्ने, साथीहरुका बीचमा भ्रम पार्ने, भड्काउन गर्न थाले । हाम्रा सोझा सिधा साथीहरु पनि भड्काउमा लागे ।

    Advertisement

    म त पछिसम्म पनि राजमोमै थिएँ । तर, संसदको चुनाव आसपास (२०७९ मंसिरतिर) मेरै गाउँका केही साथीहरु पनि माओवादीमा लागे । भाइ (केशवनाथ योगी) को कारण म पनि माओवादी भएँ । माओवादीमा जानासाथ उनीहरुले मलाई प्रदेश कमिटीको सदस्य बनाए ।

    हाम्रो राष्ट्रिय जनमोर्चामा देश र जनताको कुरा हुन्छ । नीति, सिद्धान्तको कुरा हुन्छ । साथीहरुबीच संघर्षको विषयमा बहस छलफल हुन्छ । तर, माओवादीमा देश र जनताको कुरा हुँदो रहेनछ । पद र फाइदाको मात्रै कुरा हुँदो रहेछ । यो देखेर चित्त बुझेन ।

    माओवादीमा उकुस मुकुस भयो । कसरी आफ्नै पार्टीमा फर्कौं भन्ने लाग्यो । तर, को सँग कुरा गर्ने ? पार्टी छोडेर गएको मान्छे कुरा गर्न पनि असहज लाग्यो । तैपनि मैले कैलालीका पूर्णबहादुर शाहीजीलाई फोन गरेँ । मेरो गल्ती भयो । आत्मआलोचना गर्छु । माओवादी छोडेर आफ्नै पार्टीमा फर्कन्छु भनेँ । उहाँले हुन्छ, म मनोजजी (मनोज भट्ट) सँग कुरा गर्छु भन्नुभयो ।

    पछि मनोजजीको फोन आयो । मैले उहाँसँग पनि त्यही कुरा राखेँ । मनोजजीले तपाइँप्रति हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन । फर्कनुस् स्वागत छ भन्नुभयो ।

    • देवनाथ योगी फर्किए राष्ट्रिय जनमोर्चामै

    अस्ति २७ गते राजमो डोटीको मिटिङ थियो । मलाई साथीहरुले बोलाउनुभयो । साथीहरुका अगाडि मैले फेरि आत्माआलोचना गरेँ । सबै साथीले मलाई स्वागत गर्नुभयो । म एकदमै खुशी छु ।

    हाम्रो पार्टी छोडेर माओवादीमा जाने साथीहरु धेरैजसो दुःखी छन् । अगुवा बनेका २/४ जनाले फाइदा लिएका छन् । ती बाहेक माओवादीमा गएकाहरु अपमानित छ । साथीहरु उपयुक्त अवस्थामा फर्कन तयार हुनुहुन्छ । कैयौं साथीहरुसँग मेरो कुराकानी भैराखेको छ ।

    हाम्रो पार्टीलाई गालीगलौज गर्ने, पार्टीलाई ध्वस्त पार्न हिँडेकाहरुलाई त हामीले फर्काउन पनि हुन्न । तर, इमान्दार र भ्रमबस पार्टी छोडेका साथीहरुसँग कुराकानी गरेर फर्काउनुपर्छ । केही साथीहरु तयार पनि भइसक्नुभएको छ । माओवादीमा अपमानित भएर बस्नभन्दा आफ्नै प्यारो घर राष्ट्रिय जनमोर्चामा फर्कन म साथीहरुसँग आग्रह गर्छु ।

    (हालै माओवादीबाट राष्ट्रिय जनमोर्चामा फर्किएका देवनाथ योगीसँग गरेको कुराकानीमा आधारित ।)

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.