• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

आजको अभियानः बागलुङको सैखोलादेखि झिवाखोलासम्म


  •   मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
  • तिलक थापा,बागलुङ ।
    राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियानको कार्यक्रम सैखोला, साग्दी, जैदी, ग्वालीचौर र झिवाखोलामा सम्पन्न गरेको छ । जस अन्तरगत टोली नं। ८ ले ढोरपाटन नगरपालिका वडा नं।५ को सैखालामा प्रशिक्षण भेला, पर्चा तथा सदस्यता बितरण सम्पन्न गरेको छ ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेलले जनता माथि शोषण र उत्पिडन बढ्दै जाने यो व्यवस्थाको चरित्र हो । नयाँ जनवादी राज्य व्यवस्था स्थापना नगर्दा सम्म यो समस्या बढि रहन्छ । नयाँ जनबादी व्यवस्था स्थापनाको लागि निरन्तर परिवर्तनको पक्षमा लाग्नु आजको आवश्यकता भएको बताउदै राष्ट्रिय जनमोर्चाको राष्ट्र जोगाउने अभियानलाई सफल पार्न अनुरोध गर्नु भयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, जिल्ला सदस्य दिपक थापा, धन बहादुर अदै लगायतले मन्तव्य दिनु भएको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष निमलाल सापकोटाको अध्यक्षता, तुल्सी खरेलको सञ्चालन र सुनमाया घर्तीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

    टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको साग्दीमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, जिल्ला सल्लाहकार टिकाराम शर्मा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका के।स।अमित के।सी।, राष्ट्रिय जनमोर्चा बरेङका अध्यक्ष हिरा बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रम वडा समितिका अध्यक्ष पृथ्वी पुनको अध्यक्षता, पालिका सदस्य शेर बहादुर पुनको सञ्चालन र वडा सदस्य दिपा सुनारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भेलाले पृथ्वी बहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय साग्दी टोल समिति चयन गरेको छ । जसको उपाध्यक्ष हर्क बहादुर बुढाथोकी, सचिव उमादेवि थापा, सहसचिव रमेश श्रीस, कोषाध्यक्ष मुक्त के।सी। सदस्यहरुमा दिपा सुनार, पुर्ण बहादुर श्रीस, कृष्ण बि।सी।, धन बहादुर बि।क। र दल बहादुर श्रीस रहनु भएको छ ।

    टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष के।बि।थापा, पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, जिल्ला सदस्य लिलादेवि शर्मा, जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

    टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा पर्चा तथा सदस्यता बितरण गरेको छ । अभियानमा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड वडा नं.१ का वडा अध्यक्ष बोम बहादुर थापा, ने।क।पा। मसाल बागलुङका प्रवक्ता मेक बहादुर पाईजा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन लगायत रहनु भएको छ ।

    टोली नं. ९ ले निसीखोला गाउँपालिका वडा नं. ४ को झिवाखोलामा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिका उपाध्यक्ष थमन घर्ती, सल्लाहकार प्रगती बुढा, पालिका सचिव मिलन हमाल, वडा समितिका अध्यक्ष टंक पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    बागलुङमा एकै दिनमा हुन्छ यति धेरै कार्यक्रम, सयौंले लिन्छन् सदस्यता

    बागलुङमा १० ओटै टोलीको अभियान जारी

    जेलबाट छुट्दा फूलमाला लगाउने प्रवृतिले भ्रष्टाचारीको मनोवल बढ्योः ढुंगाना

    बागलुङमा यसरी चल्दैछ संगठनात्मक अभियान

    जनताको चेतनामा परिवर्तन नभएसम्म जीवनस्तर सुधार हुँदैनः सांसद शाही

    ‘जनतालाई करको भारी, ढुकुटीमा भ्रष्टाचारीको बिगबिगी’

    बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र

    मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.