• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र


  •   शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चा बागलुङले १० वटा टोली निर्माण गरेर जिल्लाव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ । जिल्लाका सबै पालिकामा सदस्यता वितरण, जनभेटघाट तथा पशिक्षणका कार्यक्रमहरु उत्साहजनक रुपमा अघि बढेका छन् ।

    Advertisement

    फागुन महिना भरि सञ्चालन गरिने बिशेष संगठनात्मक अभियान अन्तरगत टोली नं ५ ले गलकोट नगरपालिका १ दुदिलाभाटीमा प्रशिक्षण भेला गरेको छ । राजमो बागलुङका अध्यक्ष अमर थापाले वडा समितिका अध्यक्षलाई नविकरण सदस्यता प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशी अनुदानको नाममा देशलाई परनिर्भर मुलुक बनाउने अधिकार कसैलाई छैन भन्दै नेपालको हित बिपरितको ऋण सदनबाट पारित गर्न नहुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदिलाल सापकोटा, जिल्ला सदस्य तथा दुदिलाभाटी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र बुढाथोकी, राजमो बागलुङका सल्लाहकार तथा नगर अध्यक्ष टंक केसी, अखिल नेपाल शिक्षक संघका पुर्ण चोखाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रम वडा समिति अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षता, सचिव पुर्ण बहादुर खत्रीको सञ्चालन र कोषाध्यक्ष क्याप्टन लिल बहादुर खत्री को स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    यता, टोली नं. २ ले जैमिनी नगरपालिका ३ दमेकमा टोल भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष दान बहादुर थापा, राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष डिल बहादुर श्रीस, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश सदस्य डम्मर थापा, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।

    भेलाले ओम बहादुर पुनको अध्यक्षतामा ७ सदस्यीय नौला टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष देबिलाल गौतम, सचिव चिरञ्जीवी गौतम, कोषाध्यक्ष खडक पुन, सदस्यहरुमा तुल बहादुर पुन, छबिलाल पुन र गम्मर बहादुर पुन साथै सल्लाहकारमा थम्मन बहादुर श्रीस रहनुभएको छ । टोलीले घरदैलो तथा व्यापक सदस्यता बितरण गरिरहेको छ ।

    यसैगरी, टोली नं. ७ ले बडिगाड गाउँपालिका–१ दगामा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ ।कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड १ का वडा अध्यक्ष बोम बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बडिगाडका सदस्य नरेन्द्र घर्ती, सोमान्त सलामी, राष्ट्रिय जनमोर्चा बडिगाड १ का अध्यक्ष टीका बहादुर भुजेल, सदस्य जीत बहादुर दर्लामी, दील बहादुर दर्लामी लगायतले मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रम पतिराम पच्याको अध्यक्षता, टीका बहादुर पच्याको सञ्चालनमा सम्पन्न भएको थियो ।

    भेलाले जीत बहादुर दर्लामीको अध्यक्षतामा ६ सल्लाहकार सहित १७ सदस्यीय दगा टोल समिति चयन गरेको छ । जसको उपाध्यक्ष किसन बिक, सचिव टीका बहादुर पच्या, सहसचिव पशुपति वन, कोषाध्यक्ष दुर्गा थापा, सदस्यहरुमा वीर बहादुर पच्या, बिना वन, ईन्द्रा सिंजाली थापा, बन्दना सलामी, निलम थापा, मनरुपा पुन, सुशीला पच्या, चित्रा पच्या, धनमाया पच्या, नवीन बोहरा, तिला पुन, रुनमाया सलामी सल्लाहकारहरुमा भीमसेन वन, सोमाा्त सलामी, पतिराम पच्या, नरिकला वन, दिल बहादुर दर्लामी, सन्तलाल वन रहनु भएको छ ।

    टोली नं. ८ ले ढोरपाटन नगरपालिकाको बोबाङमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन ७ का वडा अध्यक्ष दिपक थापा, जिल्ला सदस्य धन बहादुर अदै, लगायतले मन्तव्य राख्नु भएको थियो ।

    शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.