• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बागलुङमा यसरी चल्दैछ संगठनात्मक अभियान


  •   शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
  • भिमसेन वन,बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियानको कार्यक्रम नारायणस्थान, बिनामारे, धम्जा, हटिया, दर्लिङ र धोसा सामामा सम्पन्न गरेको छ । जस अन्तरगत टोली नं. ३ ले बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थानमा वलेवा स्तरीय प्रशिक्षण भेला तथा सदस्यता बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले सरकारले भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न नसकिरहेको बेला भ्रष्टाचारलाई न्युनीकरण गर्न हाम्रो पार्टीले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै अनुदानबाट कुनै पनि देश समृद्ध बन्न नसक्ने ठोकुवा गर्नु भयो । थप बोल्दै प्रमुख अतिथि थापाले देशको राष्ट्रियता र राष्ट्रिय अखण्डता जोगाउन राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानलाई सफल पार्न सबैलाई आग्रह गर्नु भयो ।

    कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व सचिव कृष्ण अधिकारी, अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य लोकनाथ शर्मा, अखिल नेपाल किसान संघका जिल्ला सदस्य ढुण्डीराज पौडेल, जातीय समता समाज बागलुङका सदस्य गोबिन्दलाल बिक, अखिल नेपाल महिला संघका गुमा देबि आचार्य, अखिल छैठौंका पुर्व केन्द्रीय सदस्य दिवश पौडेल, राष्ट्रिय जनमोर्चा नारायणस्थानका अध्यक्ष राम बहादुर खडका, राष्ट्रिय जनमोर्चा नारायणस्थानका पुर्व अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा अमलाचौरका अध्यक्ष घनश्याम सुनार, राष्ट्रिय जनमोर्चा पैयुपाटाका अध्यक्ष प्रेम बहादुर रोका लगायतका अतिथिहरुको आतित्थ्यता रहेको थियो । कार्यक्रम नगर अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता, गोबिन्द प्रशाद पौडेलको सञ्चालन र जिल्ला सदस्य योगेन्द्रराज पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष केवी थापा, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य गोपाल शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, बालकृष्ण शर्मा लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

    टोली नं.४ ले काठेखोला गाउँपालिका वडा नं. ३ धम्जामा पर्चा तथा सदस्यता बितरण कार्यक्रम सम्पन्न गरेको छ । अभियानमा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार अर्जुन खत्री, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिका उपाध्यक्ष तथा काठेखोला वडा नं ३ का सदस्य पुर्ण बहादुर थापा लगायत टोलीमा रहनु भएको छ । भने भोलि १७ गते वडा नं।३ धम्जाको वडा स्तरीय प्रशिक्षण भेला हुने कार्यक्रम रहेको छ ।

    टोली नं. ५ ले गलकोट नगरपालिका वडा नं ३ को हटियामा प्रशिक्षण भेला पर्चा तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल किसान संघ बागलुङका सदस्य गुमानसिं खत्री लगायतले मन्तव्य राख्नु भएको थियो । टोलीले हटिया बजारमा सदस्यता बितरण अभियान सञ्चालन गरेको छ।

    टोली नं.७ ले बडिगाड गाउँपालिका वडा नं.१० को निगलपानीमा पर्चा तथा सदस्यता बितरण गरेको छ ।अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल महिला संघ बागलुङका सदस्य कोपिला थापा, राष्ट्रिय जनमोर्चा बडिगाडका सदस्य मेयर सिं छन्त्याल लगायतका टोलीले सदस्यता बितरण अभियान सञ्चालन गर्नु भएको थियो ।

    साथै टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. ३ को घोसा सामामा घरदैलो तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा जातिय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनार, राष्ट्रिय जनमोर्चा बुर्तिबाङका सदस्य हिरा बहादुर खत्री, टेकलाल पाण्डे लगायतका टोलीले अभियान सञ्चालन गरेका छन।

    यो पनि पढ्नुहोस्ः

    जनताको चेतनामा परिवर्तन नभएसम्म जीवनस्तर सुधार हुँदैनः सांसद शाही

    ‘जनतालाई करको भारी, ढुकुटीमा भ्रष्टाचारीको बिगबिगी’

    बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र

    शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.