• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

बागलुङमा एकै दिनमा हुन्छ यति धेरै कार्यक्रम, सयौंले लिन्छन् सदस्यता


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  •  तिलक थपा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको एक महिने सांगठनिक अभियान अन्तर्गत एकै दिनमा केयौं स्थानीय तहमा कार्यक्रमहरु हुने गरेका छन् । १० वटा टोली निर्माण गरेर अभियान सञ्चालन गरेको राजमो बागलुङले सोमबार मात्रै पनि कैयौं स्थानमा सदस्यता वितरण, प्रशिक्षण तथा संगठन निर्माण गरिएको छ ।

    Advertisement

    संगठनात्मक अभियानको कार्यक्रम सोमबार पदमफुल, बाच्छीखर्क, जैदी, घोसा, लेवाङ र झिवाखोलामा सम्पन्न गरेको छ । जस अन्तरगत टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. ३ बाताकाचौरको पदमफुलमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले अहिले देशको राष्ट्रियता कमजोर भएको बेला राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर अगाडि बढेको पार्टी राष्ट्रिय जनमोर्चाको अभियानलाई सशक्त पार्न अनुरोध गर्नु भयो । कार्यक्रममा राजमो जिल्ला सल्लाहकार टिकाराम शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य अमित केसी, वडा सदस्य बिष्णु पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।

    आजै बाटाकाचौरको बाच्छीखर्कमा टोल प्रशिक्षण भेला तथा सदस्यता बितरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण पौडेल, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, पालिका सदस्य शेर बहादुर पुन, वडा समिति अध्यक्ष पृथ्वी पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।

    यता, टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ७ जैदीमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष केवि थापा, पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, जिल्ला सदस्य लिलादेवि शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

    यसैगरी, टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं. ३ को घोसामा पर्चा तथा सदस्यता बितरण सम्पन्न गरेको छ । अभियानमा वडा समितिका अध्यक्ष हिरा बहादुर खत्री, टेकलाल पाण्डे लगायतको टोली रहेको छ । टोली नं. ९ ले निसीखोला गाउँपालिका वडा नं. १ लेवाङमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिका उपाध्यक्ष थमन घर्ती, वडा समितिका अध्यक्ष मान बहादुर पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।

    यसैगरि आजै वडा नं ३ को झिवाखोलामा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिका सल्लाहकार प्रगती बुढा, पालिका सचिव मिलन हमाल, वडा समितिका अध्यक्ष शेर बहादुर शाही, हिरा बहादुर शाही लगायतले मन्तव्य राख्नु भएको थियो । यस वडामा ३ टोली बनाएर सदस्यता बितरण गरिएको छ ।

    यो पनि पढ्नुहोस्ः

    बागलुङमा १० ओटै टोलीको अभियान जारी

    जेलबाट छुट्दा फूलमाला लगाउने प्रवृतिले भ्रष्टाचारीको मनोवल बढ्योः ढुंगाना

    बागलुङमा यसरी चल्दैछ संगठनात्मक अभियान

    जनताको चेतनामा परिवर्तन नभएसम्म जीवनस्तर सुधार हुँदैनः सांसद शाही

    ‘जनतालाई करको भारी, ढुकुटीमा भ्रष्टाचारीको बिगबिगी’

    बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.