• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

गुल्मीमा जारी छ, राजमोको संगठन निर्माण अभियान


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • शंकर प्रसाद पोखरेल, गुल्मी ।
    राष्ट्रिय जनमोर्चा गुल्मीको संगठन निर्माण अभियान निरन्तर जारी छ । फागुन महिनाभरी सञ्चालन हुने संगठनात्मक अभियान अन्तर्गत जिल्लाव्यापीरुपमा सदस्यता वितरणसँगै जनभेटघाट र संगठन निर्माणको काम निरनतर चलिरहेको छ ।

    Advertisement

    यसै क्रममा कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ उपल्लो गाउँमा युवराज सापकोटाको अध्यक्षतामा १५ सदस्यीय समिति निर्माण भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपाकिकाकी उपाध्यक्ष तारा थापाको उपस्थितिमा सम्पन्न भेलाले सो समिति निर्माण गरेको हो ।

    समितिको उपाध्यक्षमा पार्वती सापकोटा, सचिव निर्मला पराजुली, सहसचिव लक्ष्मी सापकोटा र कोषाध्यक्षमा महादेव सापकोटा चयन हुनुभएको छ ।

    सदस्यहरु पुरुषोत्तम सापकोटा, नरिश्वर पराजुली, गोपाल सापकोटा, पार्वती सापकोटा, गंगादेवी सापकोटा, भद्रकला सापकोटा, भिमकला सापकोटा, सृजना सापकोटा, भुमादेबी सापकोटा रहनुभएको छ ।

    भेलालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा थापाले देश र जनताको पक्षमा काम गर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको ठोकुवा गर्दै राजमोमा सामिल हुन आम जनतालाई आह्वान गर्नुभभयो ।

    यस्तै, मूलप्रवाहका केन्द्रीय सदस्य राम कुमर क्षेत्रीले असली गरिब दुखी मजदुरको पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको जिकिर गर्दै जनताले कुन पार्टी सही र कुन पार्टी गलत भनेर छुट्टाउनु पर्ने बेला आएको बताउनु भयो । कार्यक्रममा गंगा सापकोटाको उपस्तिथिरहेको थियो ।

    त्यस्तै, रेसुङ्गा नगरपालिका ११ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न भएको छ । उपस्थित नेता कार्यकर्तालाई राजमो जिल्ला अध्यक्ष जीवन राना, जिल्ला नेता हरि न्यौपाने , युवा नेता तरा कुवँरले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै, गुल्मीकै इस्मा गाउँपाकिकामा राजमो जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीको नेतृत्वमा सदस्यता अभियान अगाडि बढेको छ भने छत्रकोट गाउँपालिकामा गुमान सिङ पुन, श्यामलाल पन्त, रुरु गाउँपालिकामा टेक बहादुर केसी, सत्यबती गाउँपालिकामा ओम बहादुर कुवँर, मुसिकोट नगरपालिका र शान्तिपुर बजारमा राजमो जिल्ला सचिव छबिलाल सर्तुङ्गीको नेतृत्वमा सदस्यता वितरण अभियान अगाडि बढेको छ । यसैगरी, धुर्कोट, मदाने र मालिका गाउँपालिकामा पनि अभियान जारी छ ।

    सम्बन्धित समाचारः 

    गुल्मीमा यसरी फैलँदैछ राष्ट्रिय जनमोर्चा

    गुल्मीमा राजमोको अभियानः सहरदेखी गाउँसम्म संगठन निर्माण

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.